कांग्रेस संसदीय दलको मतदानमा ८९ मत खस्यो

everest kitchen

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा मतदान सकिएको छ । सिंहदरबार स्थित कांग्रेस दलको कार्यालयमा भएको मतदानमा ८९ मत खसेको छ ।

केही बेरपछि मत गणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेस दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा उम्मेदवार छन् ।