काठमाडौंको शंखमुलमा पुरुषको हत्या

everest kitchen

काठमाडौं । काठमाडौं महानगरपालिका-१०, शंखमुलमा एक पुरुषको हत्या भएको छ ।

आइतबार राति शंखमुस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा उनको हत्या भएको प्रहरीको भनाई छ ।

बान्तवाको शरीर घाउचोटका निशान रहेको जनाउदै घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।