रन्जिताको आवाजमा एकल मौलिक लोक गीत “दुःख पालै पालो” रिलिज

everest kitchen

काठमाडौंँ । रन्जिता बिकको मिठो आवाजमा एकल मौलिक लोक गीत “दुःख पालै पालो” रिलिज भएको छ । चर्चित पत्रकार भोजराज थापाले पछिल्लो समय नयाँ नयाँ प्रतिभा खोजी गर्ने क्रममा रन्जितालाई साङितिक दुनियाँमा प्रबेश गराएका छन ।

गायक सुदिप पन्त र रमेश कडरियाको शब्दमा रहेको निकै मर्मश्पर्शी गीतको संगीत सुदिप पन्तले दिएका छन् । त्यस्तै संगीत सम्योजन रमेश कडरियाले गरेका छन । स्टुडियो भर्सनमा तयार पारिएको गीतको अडियो र भिडियोको काम डाइनामिक स्टुडियोमा गरिएको हो ।

गीततलाई बिमल छिनालले मिक्सिङ मास्टरिङ्ग गरेका छन ।