नेपाल राजदुतावास मलेसियाको फेसबुक पेजमा समस्या, नयाँ पेज खोलियो

everest kitchen

नेपाल राजदुतावास मलेसियाको आधिकारीक फेसबुक पेजमा प्राविधिक समस्या देखिएपछि नयाँ पेज खोलिएको छ ।
मलेसिया स्थित नेपाल राजदुतावासले आफ्नो आधिकारीक फेसबुक पेजबाट मलेसियामा दुतावासको गतिबिधिहरु साथै सूचनाहरु पनि प्रवाह गर्दै आइरहेको थियो ।
हरेक शुक्रबार साप्ताहिक रुपमा श्रमिकहरु लगायतलाई बिभिन्न बिषयमा जानकारी दिनको लागि उक्त पेजबाट दुतावासका अधिकारीहरुले फेसबुक लाइभ कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए ।
नेपाल राजदुतावास मलेसियाको नयाँ फेसबुक पेज लिंक यहाँ रहेको छ ।

www.facebook.com/embassyofnepalkl

Facebook