काठमाडौं, १४ मंशिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आजका लागि बयान सकिएको छ ।
आज उनले करिब साढे ६ घण्टा लामो बयान दिएका छन् ।
हिजो काठमाडौं ल्याईएका उनको आजवाट बयान सुरू भएको हो । जिल्ला सहकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि भएको बयान दिउँसो ३ः३० बजे सकिएको जनाईएको छ।