काठमाडौं, १८ माघ । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजे सिहदरबारस्थित कार्यालयमा बस्नेछ ।
जुन बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफल हुने समितिले जनाएको छ ।