चितवन, १९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन्।
आज अध्यक्ष प्रचण्डले
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम र
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघको ७ औ स्थापना दिवस तथा वार्षिक साधारण सभामा सहभागी हुने छन्।।