रेणुका नगरकोटी बनिन् अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको उत्कृष्ट खेलाडी

everest kitchen

काठमाडौँ । नेपाली मिडफिल्डर रेणुका नगरकोटी बुधबार सम्पन्न अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको उत्कृष्ट खेलाडी बनेकी छन् ।

नगरकोटीले प्रतियोगिताको मुल्यवान खेलाडीको अवार्ड जितेकी हुन् ।

त्यस्तै नेपाललाई फाइनलमा २-० गोल अन्तरले पराजित गर्न भूमिका खेलेकी म्यान्मारकी खेलाडी खिन मो मो टुन फाइनल खेलको प्लेयर अफ द म्याच बनेकी छन् ।