यस्तो देखियो प्रहरी महानिरिक्षक थापाको पदबहाली (फोटोफिचर)

everest kitchen

काठमाडौं, ५ चैत  । नबनियुक्त  प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालय पुगेर पदबहाली गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ चैत ४ गतेको निर्णयअनुसार थापा नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति भएका थिए ।