प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैँ

everest kitchen

काठमाडौं, ६ चैत । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैँछ ।

 

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछन् ।

 

संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजेवाट सुरू हुनेछ भने राष्ट्रियसभाको बैठक अपरान्ह १ः१५ बजेवाट सञ्चालन हुनेछ ।