मुख्यमन्त्री कपकाे उपाधी गुल्मीलाई

everest kitchen

चैत्र ८ अर्घाखाँची । अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा जारी मुख्यमन्त्री कप पुरुष भलिवल प्रतियाेगिताकाे उपाधी गुल्मीले हात पारेकाे छ ।

 

सन्धिखर्क टुडिखेल मैदानमा आज सम्पन्न भएकाे प्रतिष्प्रधात्मक फाईनल खेलमा पाल्पालाई पराजित गर्दै गुल्मीले उपाधी हात पारेकाे हाे ।

 

यस्तै अर्घाखाँचीलाई पराजित गर्दै नवलपरासी तृतीय भएकाे प्रतियाेगितामा लुम्विनि प्रदेशका ११ जिल्लाकाे सहभागिता रहेकाे थियाे।