राजावादी र मोर्चाको प्रदर्शन जारी

everest kitchen

काठमाडौं, १५ चैत ।  काठमाडौंमा राजावादी र समाजवादी मोर्चाको प्रदर्शन सुरू भएको छ ।

 

राजावादी तीनकुनेमा केेन्द्रिि भएका छन भने समाजवादी भृकुटीमण्डपतर्फ बढीरहेका छन् ।

 

तीनकुनेमा भने राजावादी र प्रहरी बिच सामान्य झडप भएको छ।