भैरहवा, १९ चैत। राप्रपाका सांसद दीपक बोहोराको शव भैरहवा पुगेको छ।
भैरहवास्थित उनको निवासमा अन्तिम श्रदाञ्जलीको काम भइरहेको छ ।
उनको आज बिहान ओम अस्पताल, काठमाडौंमा निधन भएको थियो ।
उनको शव हेलिकोप्टरमा भैरहवा गृह नगर भैरहवा लगिएको हो, उनको शव आजै काठमाडौं फर्काइने जनाइएको छ।
पार्टी केन्द्रिय कार्यालयमा श्रद्ाञ्जली दिएर भोली नै पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार हुने राप्रपाले जनाएकाे छ ।