काठमाडौं, २६ चैत । संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।
सिंहदरवारस्थित संसद सचिवालय परिसरमा विधायन व्यवस्थापन समितिको बैठक बस्दैँछ, जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।
सो बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।