रास्वपाका नेत्री राई एमालेका प्रवेश

everest kitchen

झापा, ३० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा एमालेमा प्रवेश गरेकी छिन ।

एमाले झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभा आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई पार्टीमा स्वागत गरेका हुन । राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपलसमेत हुन् ।