पूनम पाण्डेको बोल्ड र ग्ल्यामरस लुकका कारण फेरि एकपटक इन्टरनेटमा तहल्का

everest kitchen

काठमाडौंँ । मोडल तथा अभिनेत्री पूनम पाण्डे आफ्नो बोल्ड स्टाइल र ग्ल्यामरस लुक्सका लागि सधैं चर्चामा रहने गर्छिन्। हालै उनले जंगलको बीचमा खिचिएको फोटोशूट सार्वजनिक गरेकी छिन्, जहाँ उनी लियोपार्ड प्रिन्ट मोनोकिनीमा देखिएकी छन्।

उनका एक-एक पोजहरूले सामाजिक सञ्जालमा तहल्का मचाइरहेका छन्। पूनमको यो अवतारले प्रशंसकहरूलाई दंग बनाएको छ भने धेरैले उनलाई ‘हटनेसको क्वीन’ भन्दै कमेन्ट गरेका छन्।

पूनमले यो फोटोशूटमार्फत फेरि एकपटक देखाइन् कि उनी बोल्डनेस र आत्मविश्वासको प्रतीक हुन्। उनका तस्वीरहरू अहिले तीव्र गतिमा भाइरल भइरहेका छन्।

यसअघिपनि पूनम पाण्डे विभिन्न कारणले चर्चामा आइरहने गर्छिन्, तर यो जङ्गलबीचको मोनोकिनी अवतारले त झन् तहल्का मचाइरहेको छ।

poonam pandey

Poonam Pandey Bold Look

Poonam Pandey bold photoshoot

Poonam Pandey Hot Pics

Poonam Pandey Instagram viral

Poonam Pandey viral photos

Poonam Pandey viral shoot