राष्ट्रपतिद्दारा संसद अधिवेसन आब्हान April 16, 2025 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen काठमाडौं, ३ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठक आब्हान गरेका छन्। हिजो बसेको मन्त्रि परिषद बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले २०८२ बैशाख १२ गते दिनको १:०० बजे दुवै सदनको बैठक आब्हान गरेका हुन्।