संसदको पहिलो दिनको बैठक, हेर्नुहोस् तस्विरमा

everest kitchen

काठमाडौं, १२ बैशाख । संसदको छैटौं अधिवेसन सुरू भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा उक्त बैठक सुरू भएको छ ।

बैठकमा सांसदहरूले धारणा राख्ने क्रम जारी रहेको छ