शिक्षा मन्त्रालयले बार्ता टोलीको नाम एकलौटी राखेको भन्दै शिक्षकहरू गएनन बार्तामा

everest kitchen

काठमाडौं, १२ फागुन । सरकारसँग बार्तामा गएका शिक्षकहरू मन्त्रालय नै नपसी फर्किएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएकोको सहमति नभएको भन्दै बार्ता नगरी फर्किएका हुन ।

‘२५ सदस्यीय नामावली शिक्षक महासंघ तयार नगरेको ब्यहोरा जानकारी  गराउँछौं,’ अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले भने, ‘आज मिति २०८२ बैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यू सँग औपचारिक भेटका  लागि हामी जाने क्रममा थियौ  तर  विशेष कारणबश  आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’