काठमाडौं । सरकारले सह-सचिव, उप-सचिवसहित ६० जनाकाे सरुवा तथा पदस्थापन गरेको छ ।
गृह मन्त्रालय मातहतका १७ सहसचिव र १८ जना उपसचिवको सरुवा तथा पदस्थापन भएकाे छ । त्यस्तै गृहले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार गरेको सरुवाबाट १६ जिल्लाका सीडीओ परिवर्तन भएका छन।
गृहमै रहेका अधिकांश सहसचिवले यसपटक प्रमुख जिल्ला अधिकारी हुने मौका पाएका छन् ।
परिवर्तन भएका सिडिअाेहरु काे कहाँ छन हेर्नुहाेस :