मन्त्रिपरिषद्को बैठक जारी

everest kitchen

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार साँझ बैठक शुरु भएको हो । आजको बैठकले बाढी पहिरोपछिको पुन: निर्माण र राहत वितरण बारे निर्णय गर्ने बुझिएको छ ।