चैत ७ गते देखि एसएई

everest kitchen

काठमाडौं, १ माघ । एसएई परिक्षाको रूटिन सार्बजनिक भएको छ।

चैत ७ गते देखि सो परीक सञ्चालन हुनेछ भने चैत १९ गते सकिनेछ। परीक बिहान ८:०० बजेवाट सुरू भएर बिहान ११:०० बजे सकिनेछ।

पहिलो दिन अंग्रेजी, संस्कृत र मदरसाको परीक्षा हुनेछ।