लागूऔषधसहित एक जना पक्राउ

everest kitchen

धनगढी । कैलालीबाट लागुऔषधसहित बझाङका धामी पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–३ बाट २ किलो ८ सय ६० ग्राम लागूऔषधसहित बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौरका ४६ वर्षीय घोडे धामी पक्राउ परेका हुन्। धामीलाइ शुक्रबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ।