एमाले नेता केशब बडाललाई पत्नी शोक

everest kitchen

काठमाडौं । नेकपा एमालेका नेता केशब बडाललाई पत्नी शोक परेको छ । बडालकी पत्नी शान्ति बडालको गएराति निधन भएको हो ।

बडालको निधनप्रति एमाले नेताहरुले दुख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।