पाँचौं हिमालयन गोल्डकपको उपाधि हिमालयन फुटबल क्लबलाई
मलेसिया -हिमालयन फुटबल क्लबद्वारा आयोजित पाँचौ हिमालयन गोल्डकप २०२३ को उपाधि आयोजक हिमालयन फुटबल क्लबले जितेकोछ । जनवरी २२ देखी २४ तारीख सम्म मलेसिया शाहालामको पानासोनीक रंगशालामा संचालन भएको थियो ।
यस गोल्डकपमा मलेसियाको नेपाली...
मलेसियामा रिमिक्स धमका जनवरी २२ देखि २४ तारीख सम्म हुने
मलेसिया / रिमिक्स धमका-१४ सांगीतिक कार्यक्रम जनवरी २२ तारीख देखि २४ तारीख सम्म मलेसियाका विभिन्न ठाउमा हुने भएकोछ ।
कार्यक्रमका लागि नेपालबाट ख्यातिप्राप्त नेपाली कलाकारहरु गायक आनन्द कार्की, खेम सेञ्चुरी, प्रीति आले मगर तथा डान्सर...
तेह्रथुम मलेसिया सम्पर्क मञ्चको भेला कार्यक्रम हुने
मलेसिया - तेह्रथुम मलेसिया सम्पर्क मञ्चको आयोजनामा मलेसियामा तेह्रथुमेलीहरुको भब्य भेला हुने भएको छ । भेला जनवरी १५ तारीख गैरआवासीय नेपाली संघ मलेसियाको सभा हलमा बिहान १० बजेबाट हुनेछ ।
नयाँ बर्ष तथा अन्य अवसरहरुमा...
सिन्धुपाल्चोकका सुवासद्वारा मलेसियामा आत्माहत्या
मलेसिया -मलेसियामा सेक्युरिटी गार्डमा कार्यरत सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ९ का सुवास स्याङ्बोले मलेसियामा आत्माहत्या गरेकोछ ।
२०२२ डिसेम्बर ३१ तारीख छुट्टि बसेको स्याङ्बोले दिउँसो २ बजे आफु बस्ने केलानाजयाको होस्टेको झ्यालमा झुन्डिएर आत्मा...
कम्बोडिया–थाइल्याण्ड सीमामा एक होटलमा आगलागी, १० जनाको मृत्यु
काठमाडौँ । कम्बोडियाको एक होटल – क्यासिनो ग्राण्ड डायमण्ड सिटीमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । यो होटल–क्यासिनो कम्बोडिया र थाइल्याण्डको सीमावर्ती सहर पोइपेटमा छ ।
बुधबार दिउँसो ४ः३० बजे होटलमा आगलागी भएको...
एलन मस्क भन्छन्– मलाई गोली हान्ने जोखिम धेरै छ
एजेन्सी । बारम्बार नयाँ फन्डाले आफूतर्फ ध्यानकर्षण गर्न रुचाउने ट्वीटरका नयाँ मालिकले फेरि अर्को नयाँ विषयलाई लिएर ध्यानाकर्षण गरेका छन् । मस्कले आफूलाई केही नराम्रो हुने वा शाब्दिक रूपमा गोली हान्ने खतरा बढेको बताएका...
कतारद्धारा भारतीय नौसेनाका आठ पूर्व अधिकारीको ‘रहस्यमय’ गिरफ्तारी
एजेन्सी । कतारले भारतीय नौसेनाका आठ पूर्व अधिकारीलाई पक्राउ गरेको छ । यद्यपि उनीहरूलाई कहिले र किन पक्राउ गरियो भन्ने बारे कतारबाट आधिकारिक धारणा आएको छैन ।
भारतीय विदेश मन्त्रालयले सुरुमा यसबारे केही नबोले पनि...
भारतमा गुगललाई १३ अर्ब भारू जरिवाना
एजेन्सी । भारत सरकारले अमेरिकी टेक जायन्ट कम्पनी गुगलमाथि १३ अर्ब भारू जरिवाना लगाएको छ । भारतको नियामक निकायले बजारमा मोनोपोली कायम गरेको भन्दै १६१ मिलियन अमेरिकी डलर जरिवाना लगाएको हो ।
भारतको नियामक निकायका...
आँधीपछि जापानका ३० लाख वासिन्दालाई सुरक्षित क्षेत्रमा जान अनुरोध
टोकियो । आँधीपछि दक्षिणपश्चिम जापानका लाखौँ मानिसलाई सुरक्षित क्षेत्रतर्फ जान अनुरोध गरिएको छ । आइतवार शक्तिशाली टाइफुन नान्माडोल उक्त क्षेत्रतर्फ मन्थन गरेपछि अधिकारीहरुले झन्डै ३० लाख बासिन्दाहरूलाई सुरक्षित क्षेत्रतर्फ जान आग्रह गर्न आग्रह गरेका...
युक्रेनले रुसबाट ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लियो : जेलेन्स्की
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले यस महिना रुसी सेनाविरुद्धको प्रति आक्रमणमा ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लिएको बताएका छन् ।
“सेप्टेम्बरको सुरुदेखि हाम्रा सैनिकहरूले पूर्व र दक्षिणमा ६ हजार वर्ग किलोमिटर...