मलेसियामा आज थप संक्रमितको संख्या ४ हजार कट्याे, ११ जनाकाे निधन
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ११ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ६३० जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ४००८ जना रहेकाे छ ।
मलेसियामा हालसम्म १ लाख...
‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’
एजेन्सी। सन् २०२० को डिसेम्बरसम्म ‘इङ्ल्यान्डमा १२ प्रतिशत मानिस कोरोनाभाइरसमा संक्रमित भइसकेका एक अध्ययनले पुष्टि गरेको छ । यो सङ्ख्या नोभेम्बरमा नौ प्रतिशत रहेको अर्थात् एक महिनामा तीन प्रतिशतले वृद्धि भएको मङ्गलबार सार्वजनिक सरकारी...
आज मलेसियामा ३६३१ जना नया बिरामि भेटिए, १४ जनाकाे निधन
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण १४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ६१९ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३६३१ जना रहेकाे छ ।
मलेसियामा हालसम्म १ लाख...
अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प
एजेन्सी। दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पबाट अर्जेन्टिनाको पश्चिम तथा मध्य क्षेत्रमा ठूलै हलचल उत्पन्न भएको थियो । तर उक्त क्षेत्रमा कुनै क्षति...
इटालीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त
एजेन्सी। इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेले विश्वासको मत प्राप्त गरेका छन् ।
इटलीको तल्लो सदनमा सोमबार भएको मतदानबाट उहाँले विश्वासको मत कायमै राखेका हुन् ।
मतदानको नतिजा अनुसार तल्लो सदनका कुल सांसदमध्ये ३२१ जनाले प्रधानमन्त्रीको पक्षमा मतदान...
कुवेतमा सरकार विघटन
एजेन्सी। कुवेतको सोमबार सरकार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले राजीनामा दिएका छन ।
प्रधानमन्त्रीको राजीनामा राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले सोमबार स्वीकृत गरेका छन...
चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो
एजेन्सी। चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा १ हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठाहरु निर्माण गरिएको समाचारमा जनाइएको छ । हेबेइ प्रान्तका स्थानीय अधिकारीहरुले शनिबार सो जानकारी दिएका बताइएको छ ।...
इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो
एजेन्सी। इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आइतबार जानकारी दिएको छ । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६।२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको थियो...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बुधबार ह्वाइट हाउस छाड्ने तयारी
ऐेजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार (२० जनवरी) को बिहानै ह्वाइट हाउस छाड्ने तयारी गरिरहेका छन् । २० जनवरीमै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले संसद् भवनमा सपथ लिनेछन् र ह्वाइट हाउस जानेछन् ।
सत्ता हस्तान्तरणको...
इन्डोनेसियामा शक्तिशाली भूकम्प : १५ हजार विस्थापित
एजेन्सी । इन्डोनेशियाको सुलावेसी टापूमा स्थानीय समयअनुसार शुक्रबार बिहान ६ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । ...