बमको सूचना झुटो भएपछि दिल्ली फर्किदै एयर इण्डियाको विमान
काठमाडौँ । काठमाडौँबाट दिल्ली फर्किन लागेको भारतीय वायुसेवा एयर इण्डियाको विमानमा बम राखेको सूचना झुटो साबित भएको छ ।
सुरक्षा जाँचपछि विमानमा कुनै बम नभएको पुष्टि भएको हो ।
एआई २१६ उडान नम्बरको एयर इण्डियाको यस...
जापानको सत्तारुढ दलले बहुमत गुमायो
काठमाडौँ । जापानका प्रधानमन्त्री शिगेरु इसिबाको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आगामी आम चुनावमा बहुमत गुमाएको छ ।
आइतबार सम्पन्न आम निर्वाचनमा एलडीपी र उनको सहयोगी कोमेटो पार्टीले २१५ सिट हासिल गरेको छ ।...
के भारतले शेख हसिनालाई राजनीतिक शरण दिन्छ ?
काठमाडौँ । बंगलादेशले करिब साढे दुई महिनाअघि सत्ता गुमाएपछि शेख हसिना सैन्य विमानमा दिल्ली पुगेकी थिइन् । त्यसपछि उनी सार्वजनिक रुपमा देखिएका छैनन् । सामाजिक सञ्जालमा पनि उनको कुनै तस्विर आएको छैन । उनको...
शेख हसिनाले राजीनामा नदिएको खुलासा !
काठमाडौँ । बंगलादेशकी पुर्व प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिई देश छोडेको खुलासा भएको छ ।
बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले आफूसँग पूर्व प्रधानमन्त्री शेख हसिनाको राजीनामाको कुनै दस्तावेजी प्रमाण नभएको बताएपछि यस्तो खुलासा भएको हो ।
हसिनाले...
अस्ट्रेलियामा राजा चार्ल्सको विरोध, सिनेटरले गरिन् नाराबाजी
काठमाडौँ । अष्ट्रेलिया भ्रमणमा रहेका बेलायती राजा चार्ल्सको विरोध भएको छ । राजा चार्ल्स सोमबार अस्ट्रेलियाको संसदमा सम्बोधन गर्न पुगेका थिए । यसै क्रममा एक सिनेटर लिडिया थोरपेले राजा चार्ल्सको विरुद्धमा नारा लगाएकी थिइन्...
ब्राजिलका राष्ट्रपति सिल्भा आफ्नै घरमा लडेर घाइते, पाँच टाका लगाइयो
काठमाडौँ । ब्राजिलका राष्ट्रपति लुला डा सिल्भा आफ्नै घरमा दुर्घटना परेपछि पाँच टाका लगाइएको छ । मिडिया रिपोर्टका अनुसार राष्ट्रपति सिल्भा आफ्नै घरमा दुर्घटनामा परेपछि टाउकोमा चोट लागेको छ ।
ब्राजिलको राजधानी ब्रासिलियाको अस्पतालले राष्ट्रपतिलाई...
भारतमा विमानमा बमको धम्कीबाट दुई सय करोडभन्दा बढीको नोक्सानी !
काठमाडौँ । भारतमा यात्रुवाहक विमानमा बमको धम्की आउने क्रम जारी रहेको छ ।
आइतबार २५ भन्दा बढी उडानमा बमको धम्की आएपछि आपतकालीन अवतरण गराइएको भरातीय मिडियाहरुले उल्लेख गरेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार आइतबार...
क्युबामा देशभर विद्युत अवरुद्ध
काठमाडौँ । ल्याटिन अमेरिकी देश क्युबाको मुख्य विद्युत् केन्द्र असफल भएपछि सिंगो देश विद्युत् संकटमा परेको छ । मुख्य पावर ग्रिड फेल भएपछि झण्डै देशैभर विद्युत् अवरुद्ध भएको छ ।
विद्युत् प्रणाली पुनर्स्थापनाका सम्बन्धमा अधिकारीहरुले...
नेतन्याहुको निजी निवासलाई हिजबुल्लाहले बनायो ड्रोनबाट निशाना
काठमाडौँ । लेबनानबाट भएको ड्रोन आक्रमणले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासलाई निशाना बनाएको छ ।
इजरायली सरकारका प्रवक्ताले प्रधानमन्त्री नेतन्याहु र उनकी श्रीमती दुबै यस आक्रमणको समयमा घरमा उपस्थित नभएको र यसमा कुनै मानवीय...
सिनवारको मृत्युपछि खामेनीले भने- हमास जीवित थियो र जीवित रहने छ
काठमाडौँ । हमास नेता याह्या सिनवारको मृत्युपछि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले पहिलो पटक प्रतिक्रिया दिएका छन् ।
उनले सोसल मिडिया प्लेटफर्म ‘एक्स’ मा पोस्ट गर्दै हमास जीवित थियो र जीवित रहने बताएका छन्...