भारतको बिहारमा विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु
काठमाडौँ । बिहारमा विषाक्त मदिराका कारण २४ जनाको मृत्यु भएको छ ।
भारतीय मिडियाहरुका अनुसार विहारको सिवान र सारण जिल्लामा अहिलेसम्म विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । सिवान जिल्लामा...
भारतमा १९ विमानमा बमको धम्की दिएका किशोर पक्राउ
काठमाडौँ । भारतमा पछिल्ला केहिदिन विमानमा बम रहेको भन्दै आतंकित गरेका एक नाबालिक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
मुम्बई प्रहरीले विमान उडाउने धम्की दिने आरोपीलाई पक्राउ गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । गत...
इजरायलको आक्रमणपछि लेबनानमा ४ लाख बालबालिकासहित १२ लाख घरविहिन
काठमाडौँ । इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमण शुरु गरेपछि ४ लाख बालबालिकासहित १२ लाख मानिसले आफ्नो घर छोडेका छन् ।
युनिसेफले बुधबार सार्बजनिक गरेको रिपोर्टका अनुसार अहिले एक लाख ९० हजार जनाले पब्लिक स्कुल, सडक किनार...
निकिता पोरवाल बनिन् २०२४ को मिस इन्डिया
काठमाडौँ । मिस इन्डिया २०२४ को उपाधि मध्य प्रदेशकी निकिता पोरवालले जितेकी छन् । गएराती मुम्बईमा भएको ग्राण्ड फिनालेमा पोरवालले मिस इन्डिया वर्ल्ड २०२४ को ताज पहिरिएकी हुन् । अब उनले मिस वर्ल्ड प्रतियोगितामा...
नाइजेरियामा पल्टिएको ट्याङ्करबाट पेट्रोल लुट्न गएका १०५ जनाको मृत्यु
काठमाडौँ । नाइजेरियाको उत्तरी क्षेत्रमा गएराति एउटा तेल ट्याङ्कर विस्फोट हुँदा सयभन्दा बढीको मृत्यु भएको छ ।
दुर्घटनापछि ट्याङ्करबाट लिक भएको तेल लुट्न आएका मानिसको भीडमा यो घटना भएको हो । यो घटना उत्तरी राज्य...
इजरायलको हमलामा दक्षिणी लेबनानका मेयरको मृत्यु
काठमाडौँ । इजरायलले बुधवार दक्षिणी लेबनानको नबातिय सहरमा आक्रमण गरेको थियो । यो हमला नबातियको नगरपालिका भवनमा भएको थियो । आक्रमणमा सहरका मेयरसहित ६ जनाको मृत्यु भएको छ ।
इजरायलले यस आक्रमणअघि बेरुत सहरमा पनि...
ट्रम्पको चुनावी अभियानलाई मस्कको अहिलेसम्म ७५ मिलियन डलर सहयोग
काठमाडौँ । एलन मस्कले तीन महिनामा डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई ७५ मिलियन डलर सहयोग गरेका छन् ।
विश्वका सबैभन्दा धनी व्यक्ति मध्ये एक एलोन मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा...
उमर अब्दुल्ला बने जम्मू कश्मीरको मुख्यमन्त्री
काठमाडौँ । नेशनल कन्फरेन्सका नेता उमर अब्दुल्लाले जम्मू कश्मीरको मुख्यमन्त्रीको शपथ लिएका छन् ।
योसँगै ५४ वर्षीय अब्दुल्लाले दोस्रो पटक जम्मु कश्मीरको कमाण्ड सम्हालेका छन् । हालै सम्पन्न विधानसभा निर्वाचनमा नेसनल कन्फ्रेन्स पार्टीले ९५ सिटमध्ये...
भारत-क्यानडा विवादमा अमेरिका क्यानडाको पक्षमा !
काठमाडौँ । खालिस्तानी समर्थक हरदीप सिंह निज्जरको हत्या प्रकरणलाई लिएर भारत र क्यानडाबीच तनाव चरम सीमामा छ ।
यसैबीच अमेरिकाले भारतले क्यानडालाई अनुसन्धानमा सहयोग नगरेको आरोप लगाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा...
गाजामा मानवीय सहायताको पहुँच बढाउन अमेरिकाको इजरायललाई चेतावनी
काठमाडौँ । अमेरिकाले गाजामा मानवीय सहायताको पहुँच बढाउन इजरायललाई चेतावनी दिएको छ । पत्रमार्फत अमेरिकाले ३० दिनको समय दिएर इजरायललाई यस्तो चेतावनी दिएको हो ।
अमेरिकाले गाजामा मानवीय सहायता नबढाएमा सैन्य सहयोग रोक्ने चेतावनी दिएको...