अब अमेरिका काम गर्न जान पाईने

काठमाडौं । भोलि अर्थात मारेच १ तारिकबाट कामदार भिसामा अमेरिका जान अनलाइन दर्ता खुल्दैछ । ‘भिसा एचवान बी’ अन्तर्गत खुल्ने अावेदनकाे नतिजा ३१ दिनमा अाउनेछ । मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखका...

मलेसियाकाे नयाँ प्रधानमन्त्रीकाे रुपमा मुहिद्दिन यासीनले मार्च ८ मा सपथ लिने

क्वालालम्पुर । मलेसियाको नयाँ प्रधानमन्त्रीकाे रुपमा तान श्री मुहिद्दीन यासीन हुने भएका छन । राजदरबार मलेसिया (ईस्ताना नेगरा)काे शनिबार बिहानकाे घाेषनालाई उल्लेख गर्दै मलेसियाकाे द स्टारले समाचार लेखेकाे छ । मुहिद्दिन यासीनले अागामी ८ मार्चमा...

नेपाल काेराेना भाईरसकाे अति उच्च जाेखिममा : डव्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिम  मुलुकहरुको सूचीमा राखेको छ । हालसम्म नेपालमा एकजना बाहेक अरु कसैमा कोरोना भाइरस संक्रमण देखिएको छैन । तर विश्वभरि फैलँदोक्रममा रहेको यो...

दक्षिण कोरियामा काेराेना सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७

ऐजन्सि काठमाडौं । दक्षिण कोरियामा सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ । पछिल्लो रिपोर्ट अनुसार  थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएको पुष्टि भएपछि सङ्ख्या थपिएको हाे । विश्वभरीमा कोरोनाबाट सङ्क्रमित भएका व्यक्तिहरुको संख्या...

श्रीलंकाले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)   कार्यान्वयन नगर्ने

काठमाडौं । श्रीलंकाले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता  कार्यान्वयन नगर्ने जनाएको छ । श्रीलंकाली मन्त्रीपरिष्दले यहि अवस्थामा सम्झौता अघि  नबढाउने निर्णय गरेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार लखेका छन । श्रीलंकाली  सरकारले एमसीसी सम्झौताको पुनरावलोकन...

दिल्लीमा प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २० पुग्याे

काठमाडौं । दिल्लीमा प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २० पुगेको छ । हिजाे मङगलबार मात्रै एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको थियाे । भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन ऐनको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा...

ट्रम्प भ्रमणकै क्रममा दिल्लीमा हिंसा भड्किँदा सुरक्षाकर्मीसहित सात जनाको मृत्यु

काठमाडौं । दिल्लीमा हिंसा भड्किँदा एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको छ । विवादास्पद नयाँ नागरिकता कानूनको विषयलाई लिएर सोमबार राजधानी दिल्लीस्थित भजनपुरा क्षेत्रमा हिंसात्मक प्रदर्शनमा १ जना सुरक्षाकर्मी सहित ७ जनाकाे मृत्युु...

अमेरिकी राष्ट्रपति ट्रम्प दिल्लीमा

दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार दिल्लीमा हुनेछन । दिल्लीमा ट्रम्पकाे लागि भारी सुरक्षा व्यवस्था गरिएको छ । जसले ट्राफिकमा असर पार्ने बताएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पकाे याे पहिलो भ्रमण हाे । ट्रम्प मंगलबार...

मलेसियाका प्रधानमन्त्री माेहम्माेद महाथिरले दिए राजिनामा

क्वालालम्पुर । मलेसियाका प्रधानमन्त्री डाक्टर मोहम्मद महाथिरले राजीनामा दिएका छन् । महाथिरले क्वालालम्पुरमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिएकाे जानकारी गराएका हुन । मलेसियाका राजा सुल्तान अब्दुल्ला अहमद शाहसमक्ष राजीनामा दिएकाे उनले टिवीट पनि गरेका छन...

अमेरिकी राष्ट्रपति ट्रम्प आज भारत भ्रमणमा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आजदेखि दुई दिने भारत भ्रमण गदै छन्। अमेरिकी राष्ट्रपति ट्रम्प पहिलो पटक भारत भ्रमणमा आउने भएपछि भारतले भव्य तयारी गरेको छ। ट्रम्प पहिलो दिन आज गुजरातको अहमदाबाद जाने र...