नेपाली बाहेक अन्यदेशबाट सुरक्षागार्ड लिन्नाैं : मलेसिया
क्वालालम्पुर । मलेसियाले नेपाली सुरक्षा गार्ड मात्रै लिने बताएको छ । मलेसियाको गृह मन्त्रालयले सुरक्षागार्डकाे रूपमा नेपाली बाहेक अन्यदेशबाट नलिने बताएको हाे ।
पाकिस्तानी नागरिकलाई सुरक्षा गार्डको रूपमा मलेसियाले स्वीकार गर्नेछ भन्ने पाकिस्तानी पत्रिका द...
एमसिसि संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने अमेरिकाकाे चेतावनी
काठमाडौं । अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ । याे समाचार अन्नपूर्ण पाेष्टमा चन्द्र शेखर अधिकारीले लेखेका छन ।
एमसिसीका युरोप, एसिया, प्यासिफिक...
चीनमा कोरोनाको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघ्याे
काठमाडौं । चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ । चीनको स्वास्थ्य आयोगले फेब्रुअरी ९ सम्म ९ सय ८ जनाले ज्यान गुमाएको जनाएको हाे ।
काेरनाबाट चीनमा हालसम्म ४० हजार १ सय...
अब मलेसियामा पाकिस्तानी सुरक्षागार्ड
काठमाडौं । मलेसियाले अबदेखि पाकिस्तानी सुरक्षागार्ड लिने भएकाे छ । पाकिस्तानी पत्रिका "द नेसन" का अनुसार करिब १ लाख ५० हजार पाकिस्तानी सुरक्षागार्ड मलेसियाले लिन लागेकाे समाचार लेखेकाे छ ।
उक्त पत्रिकाकाले पाकिस्तानी अधिकारीकाे भनाइ...
३७ सय यात्री बाेकेकाे क्रुज भित्र संक्रमितको सङ्ख्या ६१ पुग्याे
काठमाडौ । हङ्गकङ्गका ८० वर्षे एक व्यक्ति कोरोना भाइरसका कारण बिरामी परेपछि जापानले दुई हप्तादेखि योकोकामा छोडिएको क्रुज भित्र थप ६१ जनामा संक्रमन देखिएकाे छ ।
योकोहामा नजिकै क्वारेन्टाइनको लागि छोडिएको डायमण्ड प्रिन्सेस क्रुजले ३७...
एमसिसि परियोजनाका लागि सरकारले जग्गा अधिग्रहणकाे सुचना निकाल्यो
काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९ एमसीसी० परियोजना निर्माणका लागि सरकारले जग्गा अधिग्रहण गर्ने सूचना प्रकाशित गरेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले उक्त सुचना प्रकाशन गरेकाे हाे ।
जिल्लाकाे बेलकोटगढी नगरपालिका वडा नम्बर ७...
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६२ ,
ऐजेन्सि
बेइजिङ । वुहानबाट सुरु भएको नोवल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६२ पुगेको छ । गत डिसेम्बरमा पहिलो पटक संक्रमण देखिएयता आइतबार बिहानसम्म चीनमा मात्रै तीन सय ६१ जनाको मृत्यु भइसकेको चीनको राष्ट्रिय स्वास्थ्य...
चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिन्छौं : चीन
काठमाडौँ । चीनले वुहानमा रहेका नेपाली नागरिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने बताएको छ । शुक्रबार नेपालस्थित चिनियाँ दूतावासले प्रेस विज्ञप्तिमार्फत वुहानसहित चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने बताएको हो ।
वुहानमा रहेका नेपाली...
तस्करहरुले प्रयोग गर्ने हालसम्मकै लामाे सुरुङ फेला
मेक्सिको सिटी — अमेरिका सीमामा तस्करहरुले प्रयोग गर्ने हालसम्मकै लामो सुरुङ फेला परेको छ । ४ हजार ३ सय ९ फिट लामो सुरुङमा लिफ्ट, रेल ट्र्याक, ढल निकास र ॅएयर भेन्टिलेसन’ प्रणालीका साथै ॅहाई...
कोरोना भाइरसको केन्द्र वुहानको सडकमै भेटियो शव
वुुुुहान — कोरोना भाइरसको प्रकोपले चीन मात्रै होइन, पूरा विश्व नै हायलकायल छ । बिहीबार विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण पुरै चीनभर र विश्वका...