जनसंख्या घटे पछि अनौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’

काठमाडौं, १३ पुस । जापानदेखि चीनसम्म जन्मदर तीव्र गतिमा घटिरहेको छ । वृद्धवृद्धाको संख्या बढ्दै गएकाले काम गर्ने युवाको अभाव छ । यी देशहरूले युवाहरूलाई सन्तान जन्माउन विभिन्न प्रकारका सुविधा दिइरहेका छन्। पैसा पनि...

अमेरिकामा घरबारबिहिनको संख्या १८.५ प्रतिशतले बृद्दी, ७ लाख ७० हजार सडकमा

वासिंगटन डिसी, १३ पुस । अमेरिकामा घरबार बिहिनको हुनेको संख्या गत बर्ष मात्रै १८.१ प्रतिशतले बृद्दी भएको छ । अमेरिकाको आवास र शहरी विकास विभाग द्वारा घरबारविहीनता सबन्धी वार्षिक संघीय रिपोर्ट अनुसार जनवरीमा ७ लाख...

भारतका पुर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

नयाँदिल्ली, ११ पुस । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । कांग्रेस आइका नेता शशि थरुरले यसवारेमा औपचारिक जानकारी दिएका छन । ‘यो धेरै दुखको कुरा हो। उहाँ देशको सेवा गर्ने महान प्रधानमन्त्री हुनुहुन्थ्यो। हामी...

ताइवानका राष्ट्रपतिको उम्मेदवार माथी भ्रष्टचारको अभियोग

ताइपेई, ११ पुस । ताइवानका पूर्व राष्ट्रपतिका उम्मेदवारमाथि भ्रष्टाचारको आरोप लागेको छ । ताईवानका लागि राष्ट्रपतिका उम्मेदवार वेन जे माथी भ्रष्टचारको आरोप लागेको होृ । कुनै समय ताइवानको राजनीतिमा उदाउँदो ताराको रुपमा मानिएका राष्ट्रपति पदका दावेदार...

के १५ हजार समलिङ्गी सैनिकलाई ट्रम्पले हटाउन खोजेका हुन् ?

वासिङटन, १० पुस । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०२५ मा सपथ ग्रहण समारोह पछि तुरुन्तै प्रमुख आदेश जारी गर्न सक्छन्। द सन्डे टाइम्सका अनुसार ट्रम्पले अमेरिकी सेनाबाट ट्रान्सजेन्डरहरूलाई हटाउने उद्देश्यले कार्यकारी आदेशमा हस्ताक्षर...

बंगलादेशको भारतलाई कुटनीतिक नोट, भन्यो, ‘हसिनालाई फिर्ता पठाईदेउ’

ढाका, ९ पुस । बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई ढाका फर्काउन भारतलाई कूटनीतिक नोट पठाएको जनाएको छ । हसिना गत अगस्ट ५ देखि भारतमा निर्वासित जीवन बिताइरहेका छन् । विद्यार्थी आन्दोलनको बीचमा उनी...

अमेरिकाको ट्रेनमा महिलालाई जिउँदै आगो लगाउने ग्वाटेमालाका आप्रवासी पक्राउ

न्युर्योक, ९ पुस । अमेरिकाको न्युयोर्कमा आइतबार बिहान सबवे ट्रेनमा एक महिलालाई जिउँदै जलाएको अभियोगमा एक जना पक्राउ परेका छन । अमेरिका जस्तो देशमा घटेको यस्तो हृदयविदारक घटनाले विश्व स्तब्ध भएको थियो । यो घटना...

महाअभियाेग लागेका दक्षिण काेरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर

सियोल, २९ मंसिर । दक्षिण कोरियाका राष्ट्रपतिलाइ पदबाट हटाउने वा नहटाउने अब अदालतमा निर्भर रहने भएको छ। अन्तराष्ट्रिय मिडियाका अनुसार त्यहाँको संसदले २०४–८५ मतका आधारमा महाअभियोग प्रस्ताव पारित गरेका छन् ।   सो प्रस्ताव पारित भएसँगै राष्ट्रपतिका...

कोरियाली राष्ट्रपतिबिरूद्द दाेस्राे महाअभियोग प्रस्ताव, सत्तारूढ नै सकारात्मक

सियोल, २७ मंसीर । दक्षिण कोरियाको सत्तारुढ दलले देशमा राजनीतिक संकट र व्यापक जनआक्रोश फैलाउने मार्शल ल घोषणा गर्नेराष्ट्रपति युन सुक येओललाई महाभियोग लगाउने प्रस्तावमा समर्थन गर्ने भएको छ । युनले बिहीबार एक अपमानजनक भाषण...

मस्क बने ४०० बिलियन सम्पति हुने पृथ्वीको पहिलो ब्यक्ति

काठमाडौं, २७ मंसीर । स्पेसएक्सका संस्थापक र टेस्लाका सीईओ एलोन मस्क ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार ४०० अर्ब डलरको कुल सम्पत्तिमा पुग्ने इतिहासमा पहिलो व्यक्ति बनेका छन्। स्पेक्स एसमा भर्खरैको आन्तरिक शेयर बिक्री र टेस्लाको...