रुसमा पर्यटक बोकेको हेलिकप्टर बेपत्ता

काठमाडौँ । रुसको एमआई हेलिकप्टर उडानका क्रममा बेपत्ता भएको छ । मिडिया रिपोर्टका अनुसार बेपत्ता हेलिकप्टरमा चालक दलका तीन सदस्यसहित २२ जना सवार रहेका थिए । इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार रुसको भाचकाजेट्स ज्वालामुखी नजिकैको साइटबाट...

हसिना सरकारका आठ मन्त्रीलाई बंगलादेश छोड्न प्रतिबन्ध

काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले शेख हसिना सरकारका आठ मन्त्री र उनको पार्टी अवामी लिगका छ जना सांसदलाई देश छाड्न प्रतिबन्ध लगाएको छ । एन्टी करप्सन कमिशनका वकिल हुसेन जहाँगीरले सो कुराको पुष्टि गरेका...

जापानमा शक्तिशाली आँधी

काठमाडौँ । यस वर्षको सबैभन्दा शक्तिशाली आँधी ‘शानसान’ जापानमा पुगेको छ । सानसान बिहीबार बिहान ८ बजे दक्षिणपश्चिमी टापु क्युसु पुगेको थियो । मिडिया रिपोर्टका अनुसार आँधी २५२ किलोमिटर प्रति घण्टाको गतिमा चल्नुको साथसाथै...

टेलिग्रामका सीईओको गिरफ्तारी रहस्यमय, हनी ट्रयापमा परेको आशंका

काठमाडौँ । मेसेजिङ एप टेलिग्रामका सीईओ पावेल डुरोभको गिरफ्तारी रहस्यमय हुदै गएको छ । मिडिया रिपोर्टका अनुसार उनकी २४ वर्षीया प्रेमिका युलिया भाभिलोभा डुरोभ पक्राउ परेदेखि बेपत्ता छिन् । अहिले डुरोभ युलियाको कारण पक्राउ परेको...

चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश

काठमाडौँ । जापानले चिनियाँ विमानलाई घुसपैठ गरेको आरोप लगाएको छ । जापानले चीनमाथि आफ्नो जासुसी विमानले जापानको हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाएको हो । चिनियाँ विमान जापानी भूमिमा प्रवेश गरेको यो पहिलो पटक भएको बताइएको...

मोदी र पुटिनबीच कुराकानी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन् । दुवै नेताले रुस र युक्रेनबीच जारी युद्धका बारेमा कुराकानी गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । मोदीले पुटिनसँग कुराकानी गरेको जानकारी...

रुसको जेलमा कैदीहरुको विद्रोह, जेलका चार कर्मचारीको मृत्यु

काठमाडौँ । रुसको एक जेलमा कैदीहरूले विद्रोह र बन्धक बनाउन खोज्दा चार जेल कर्मचारीको मृत्यु भएको छ । यो घटना दक्षिण-पश्चिमी भोल्गोग्राद क्षेत्रमा अवस्थित आइके-१९ सुरोभिकिनो जेलमा भएको मिडिया रिपोर्टमा उल्लेख छ । कारागारका कर्मचारीको मृत्युपछि...

राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार केनेडी जुनियरको ट्रम्पलाई समर्थन

काठमाडौँ । अमेरिकी राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका छन् । योसँगै रोबर्ट एफ केनेडी जुनियरले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एरिजोनामा आयोजित र्‍यालीमा उनले ट्रम्पसँग...

युरोपमा शताब्दीको अन्त्यसम्ममा गर्मीका कारण मृत्यु हुनेको संख्या तीन गुणा बढ्नसक्ने

काठमाडौँ । मानव बस्तीहरू मध्ये युरोप पृथ्वीको सबैभन्दा चिसो महादेश हो । बढ्दो तापक्रमका कारण यहाँ गर्मीका कारण मृत्यु हुनेको संख्यामा ठूलो वृद्धि हुनसक्छ । शताब्दीको अन्त्यसम्ममा गर्मीका कारण मृत्यु हुनेको संख्या तीन गुणासम्म...

युक्रेनको राजधानी कीभ पुगे मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युक्रेनको राजधानी कीभ पुगेका छन् । पोल्याण्डबाट करिब १० घण्टाको रेल यात्रा हुदै मोदी कीभ पुगेका हुन् । १९९१ मा सोभियत संघबाट अलग भएपछि युक्रेन पुग्ने मोदी पहिलो भारतीय...