इजरायल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्धको त्रास
काठमाडौँ । इजरायली सिमानाबाट ५० किलोमिटर टाढा रहेको लेबनानको हाइफा विश्वविद्यालयका मानिसहरु कुनै पनि जोखिम लिन तयार छैनन् । शनिबार इजरायलको कब्जामा रहेको गोलना हाइट्सको फुटबल मैदानमा रकेट खस्दा १२ बालबालिका र किशोरकिशोरीको मृत्यु...
गोलान हाइट्सको फुटबल मैदानमा रकेट आक्रमण, १२ बालबालिका र एक किशोरको मृत्यु
काठमाडौँ । इजरायलको कब्जामा रहेको गोलान हाइट्समा भएको रकेट आक्रमणमा १२ बालबालिका र एक किशोरको मृत्यु भएको छ । फुटबल मैदानमा भएको रकेट आक्रमणमा १० जनाभन्दा बढी घाइते भएका छन् ।
इजरायली सेनाले रकेट हिजबुल्लाहले...
इजरायली सेनाद्वारा गाजास्थित विद्यालयमा आक्रमण, कम्तीमा ३० जनाको मृत्यु
काठमाडौँ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको जनाएको छ ।
विस्थापित प्यालेस्टिनीहरूले आश्रय लिएका विद्यालयमा आक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजरायली...
फ्रान्समा आज पनि रेल सेवा प्रभावित, आक्रमणकारीको खोजी जारी
काठमाडौँ । शुक्रबार फ्रान्सेली रेल नेटवर्कमा भएको आक्रमणका कारण फ्रान्समा रहेका १० मध्ये ३ उच्च गतिको रेल शनिबार पनि प्रभावित भएका छन् ।
फ्रान्सको रेल नेटवर्कमा भएको आक्रमणको प्रतिक्रिया दिँदै फ्रान्सेली प्रधानमन्त्री गेब्रियल एटलले सुरक्षा...
ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ?
काठमाडौँ । जुलाई २१ आइतवार बिहान, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफ्ना नजिकका व्यक्तिहरू र सल्लाहकारहरूलाई आफ्नो घर, नेभल अब्जर्भेटरीमा बोलाइन् । सबैलाई कुनै जानकारी नदिई छोटो सूचनामा आउन भनियो ।
राष्ट्रपति बाइडेनले बिहान कमला ह्यारिसलाई...
‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’
काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन् । सन् २०२३ को तथ्यांकअनुसार विश्वभर ७३.३ करोड मानिसले पर्याप्त खाना पाउन सकेका छैनन् । एकै समयमा, २०१९ को तुलनामा, तिनीहरूको संख्या १५.२ करोडले...
अवकाश उमेर बढाउने तयारीमा चीन
काठमाडौँ । चीनमा अब अवकाशको उमेर बढाउने तयारी भइरहेको छ । बालबालिकाको जन्मदर घट्दै गएको र वृद्धवृद्धाको संख्या बढ्दै गएपछि चीनले अवकाशको उमेर बढाउन लागेको मिडिया रिपोर्टमा उल्लेख छ । जसका कारण देशमा काम...
सात पटक बजेट प्रस्तुत गर्दै भारतकी अर्थमन्त्री सीतारमणको किर्तिमान
काठमाडौँ । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले लगातार सातौं पटक बजेट प्रस्तुत गरेर नयाँ किर्तिमान बनाएकी छन् ।
आज अर्थमन्त्री निर्मला सीतारमणले भारतको संसदमा बजेट प्रस्तुत गरिरहेकी छन् । यो बजेट प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालको पहिलो...
ओबामाले कमला ह्यारिशलाई किन गरेनन् समर्थन ?
काठमाडौँ । जो बाइडेन राष्ट्रपतिको दौडबाट बाहिरिएपछि पूर्व राष्ट्रपति बाराक ओबामाले एक विज्ञप्ति जारी गर्दै उनको प्रशंसा गरेका थिए । तर ओबामाले न त कमला ह्यारिसको नाम उल्लेख गरेका छन् न त उनको सम्पूर्ण...
मलेसियामा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीहरुले ७ स्वर्ण सहित १० पदक जित्न सफल
क्वालालम्पुर : मलेसियामा जुलाई २१ तारीख भएको सातौं गेविन मलेसिया ओपन तेक्वान्दो च्याम्पियन २०२४ मा नेपाली टोलिका खेलाडीहरुले ७ संवरण र ३ रजत गरि जम्मा १० मेडल जित्न सफल भएको छ ।
मलेसियाको सेलाङ्गोर राज्यको...