चीनले तीन अन्तरिक्ष यात्रीसहित उड्यो शेन्झाउ–१२

एजेन्सी । चीनले बिहीबार आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्री सहितको शेन्झाउ–१२ रकेट प्रक्षेपण गरेको छ । तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र निर्माणमा यी अन्तरिक्ष यात्रीले काम गर्नेछन् । उनीहरु अन्तरिक्ष...

मलेसियामा हवाई उडान सूचारु हुने

धेरै दिन देखि बन्द रहेको मलेसिया नेपाल हवाई उडान फेरी सूचारु हुने भएको छ । हवाई उडान सुचारु हुने देशहरुमा कतार, जापान, साउदी अरब पनि रहेका छन् । नेपाल फर्किने प्रत्येक नागरिकले १५ दिनको क्वारेन्टाइन बस्नु...

कोभिड-१९ मलेसिया : आज ५ हजार ४१९जना संक्रमित हुदा ६ हजार ८३१ निको

ऐजेन्सी । मलेसियामा नयाँ कोभिड -१९ संक्रमितको सङ्ख्या थपिने क्रम रोकिएको छैन । मंगलबार ५ हजार ४१९ जना थपिदा ६ हजार ८३१ जना निको भएका छन् । यो तुलनात्मक रुपमा निको हुनेको सङ्ख्या बढी...

चीनमा ग्यास बिस्फोटनबाट १२ जनाको निधन

एजेन्सी । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ...

भारतमा साेमबार ३३ सयको निधन, संक्रमण दर घट्दै

दिल्ली । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट भारतमा एकैदिन ३ हजार ३०३ जनाले ज्यान गुमाएका छन् । दैनिक संक्रमित हुनेको संख्या भने ओरालो लाग्दै आएको सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ । गत २४ घण्टामा यहाँ...

नेपालको उच्च शिक्षा गुणस्तर सुधारको लागी विश्व बैंकको ७ अर्ब सहायताको घोषणा

वासिङ्टन । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि ६० मिलियन अमेरिकी डलर (७ अर्ब २ करोड रुपैयाँ) सहायताको घोषणा गरेको छ । बैंकको बोर्ड अफ डाइरेक्टरले शुक्रबार उक्त सहायताको अनुमोदन गरेको विश्व...

गत वर्षको तुलनामा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु

एजेन्सी । सन् २०२० अर्थात् गत वर्षको तुलनामा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु भएको पाइएको छ । सन् २०१९ को अन्त्यमा चीनको हुबे प्रान्तको वुहान शहरमा कोभिड १९ को भाइरस देखा परेको थियो ।...

मलेसियाको लकडाउन २ हप्ता जुन २८ सम्मको लागि थपियो

मलेसियामा लकडाउन २ हप्ताको लागि अर्थात जुन २८ सम्मको लागि थपिएको छ । लगातार नयाँ कोरोना बिरामिको संख्या बढेपछि मलेसियामा जुन १ तारिख देखि पूर्ण लकडाउन लगाउन थालिएको थियो । तर, झन्डै दुई हप्ता भईसक्दा...

कोरोना भाइरसविरुद्धको खोप बहराइनमा प्रभावकारी भएको ‘आरडीआइएफ’को दावी

एजेन्सी । रुसको डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआइएफ)ले आफुले बनाएको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक–भी बहराइनमा ९४.३ प्रतिशत प्रभावकारी भएको दावी गरेको छ । बहराइनमा चलिरहेको खोप अभियानको प्रभावकारिताबारेमा अनुसन्धान गर्दा यस्तो नतिजा देखिएको बहराइनको स्वास्थ्य...

आफ्ना नागरिकहरुलाई भ्रमणका लागि अनुमति दिन भारतको आग्रह

एजेन्सी । भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ । भारतले चिनियाँ नागरिकहरुलाई भारत भ्रमण गर्न दिन पनि तयार रहेको समेत बिहीबार जानकारी दिएको छ । दुबै तर्फबाट आवतजावत...