अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनमा कोरोना संक्रमण देखिएको छ । लस भेगासमा युनिडोस सम्मेलनमा भाषण गर्नु अघि उनको कोविडको लागि परीक्षण गरिएको थियो, जसमा उनी संक्रमित भेटिए । ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन...

बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति रहेको खुलासा

काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति रहेको खुलासा भएको छ ।  ढाका ट्रिब्यूनका अनुसार उक्त नोकरको नाम जहाँगीर आलम हो । उनले प्रधानमन्त्री हसिनाको घरमा पाहुनालाई पानी खुवाउँथे । जहाँगीरले...

कुकुरहरुलाई बलात्कार गरी मारेको अभियोगमा जीववैज्ञानिकलाई २४९ बर्षको सजाय

काठमाडौँ । अस्ट्रेलियामा जीववैज्ञानिक विशेषज्ञ एडम ब्रिटनलाई कुकुरहरुलाई बलात्कार गरी मारेको अभियोगमा २४९ वर्षको जेल सजाय सुनाइएको छ । ५२ वर्षीय एडम गोही विशेषज्ञ हुन् । गत वर्ष, उनले पशु क्रूरतासँग सम्बन्धित 60 आरोप...

बैंककको एक होटलमा ६ जना मृत फेला

काठमाडौँ । थाइल्याण्डको राजधानी बैंककमा रहेको होटलको कोठामा भियतनामी मूलका ६ जना मृत फेला परेका छन् । मिडिया रिपोर्टका अनुसार मृतकमध्ये केही भियतनामी-अमेरिकी थिए । प्रहरीले ती व्यक्तिलाई विष खुवाएको हुनसक्ने बताएको छ । तर...

के पृथ्वीको भित्री भाग विपरीत दिशामा घुम्न थालेको छ ?

काठमाडौँ । पछिल्ला केही वर्षहरूमा पृथ्वीको सतह र अन्तरिक्षका बारेमा धेरै अनुसन्धानहरू भएका छन् । +प्रविधिको यो आधुनिक युगमा चन्द्रमा र मंगल ग्रहमा मानिस बस्ने कुरा त भइरहन्छ तर पृथ्वीको मूल (भित्री भाग) बारे...

ट्रम्पविरुद्धको गोप्य कागजात मुद्दा खारेज

काठमाडौँ । फ्लोरिडाको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अवैध रूपमा गोप्य कागजातहरू राखेको आरोपमा मुद्दा खारेज गरेको छ । न्यायाधीश इलिन क्याननले ट्रम्पको पक्षमा फैसला सुनाउदै यो मुद्दा ल्याउने अधिकार नभएको बताएका छन्...

चुनावी र्यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चुनावी भाषण गरिरहेको अवस्थामा गोली प्रहार भएको छ । पेन्सिल्भेनियाको बटलरमा ट्रम्पको र्‍यालीमा गोली चलेपछि अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले स्टेजबाट बाहिर निकालेका थिए । ट्रम्पलाई बाहिर निकाल्ने क्रममा उनको कानबाट...

ट्रम्पको फेसबुक र इन्स्टाग्रामको प्रतिबन्ध हट्यो

काठमाडौँ । मेटाले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम खातामाथिको प्रतिबन्ध हटाएको छ । २०२१ को जनवरी ६ मा अमेरिकी क्यापिटलमा आक्रमण गर्ने समर्थकहरूको प्रशंसा गरेपछि पूर्व अमेरिकी राष्ट्रपतिको...

नाइजेरियामा विद्यालय भवन भत्किँदा १०० जना पुरिए, उद्धार हुदै

काठमाडौँ । नाइजेरियाको उत्तरी सेन्ट्रल राज्यमा एउटा विद्यालयको भवन भत्किँदा त्यसमा उपस्थित १०० जना पुरिएका छन् । स्थानीय सञ्चारमाध्यम र समाचार एजेन्सी एएफपीले मृत्युको विभिन्न सङ्ख्या दिएको छ। नाइजेरियाली अखबार 'पञ्च' ले मृत्यु हुनेको संख्या...

२०२४ का निर्वाचन- विश्वभर सत्ता हल्लाउने मतपरिणाम

काठमाडौँ । गत साता बेलायत, फ्रान्स, इरान जस्ता ठूला देशमा चुनाव भएको थियो । यी देशका चुनावी परिणामले तत्कालिन सत्तारुढ नेताहरुलाई बाहिर धकेलेको छ । खासगरी बेलायत र फ्रान्समा सत्तारुढ दलले चुनाव हारेका छन्...