बिद्रोहीले कब्जा गरेको इलाकामा सिरिया र रूसको संयुक्त हवाइ हमला

एलेप्पो, १८ मंसिर । सिरिया र रुसका सेनाले बिद्रोहीलाई अघि बढन नदिन हवाई हमलालाई तीव्र पारेका छन् ।   राष्ट्रपति बसर अल असदको सरकारले विपक्षी लडाकुहरूको प्रगतिलाई सुस्त पार्ने प्रयासमा सिरियाली र रुसी जेट विमानहरूले इडलिब...

इतिहासकै ठुलो मात्रामा कोकिन अष्ट्रेलियामा पक्राउ, २.३ टनको मुल्य ५०० मिलियन

सिडनी, १८ मंसिर । अस्ट्रेलियाली प्रहरीले डुङ्गा दुर्घटनापछि ५०० मिलियन अमेरिकन डलर मुल्य बराबर कोकिन बरामद गरेको छ ।   अष्ट्रेलियाली प्रहरीले क्वीन्सल्याण्डको तटमा एक टुक्रा डुङ्गाबाट २.३ टन कोकिन बरामद गरेको अधिकारीहरूले बताएका छन्। उनीहरूका...

वाइडेनले दिए छोरालाइ अबैध बन्दुक र लागु औषध मुद्दामा माफी

न्युयोर्क, १८ मंसीर । अमेरिकी राष्ट्रपति जो बाइडेनले कर छली र हतियार खरिदसम्बन्धी दुई आपराधिक मुद्दामा सजाय भोगिरहेका आफ्ना छोरा हन्टर बाइडेनलाई माफी दिएका छन्। हन्टर बाइडेन, जो बाइडेनका ५४ वर्षीय छोरा हुन्। उनी एकमात्र...

दिल्लीमा केजरीवालका अर्का बिधायक पक्राउ

नयाँ दिल्ली, १६ मंसिर । आम आदमी पार्टीका विधायक नरेश बल्यानलाई दिल्ली प्रहरीको अपराध शाखाले पक्राउ गरेको छ । लामो सोधपुछ पछि बालियनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । जबरजस्ती असुली मुद्दामा आप विधायक...

मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख परिवार प्रभावित

कवालम्पुर, १६ मंसीर ।  मलेसियामा भारी वर्षाका कारण आएको ठूलो बाढीले १ लाख २२ हजार मानिस बिस्थापित भएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म २ लाख भन्दा बढी परिवार बाढीका चपेटामा परेका छन् । साथै, हालसम्म...

जासुसी गरेको भन्दै चीनले पठायाे पत्रकारलाइ ७ बर्षको जेल सजायँ

बेइजिङ, १५ मंसिर । चीनको एक अदालतले बरिष्ठ पत्रकार डोङ युयुलाई जासुसीको आरोपमा सात वर्षको जेल सजाय सुनाएको छ । उनको परिवारले यसबारे जानकारी दिदैँ जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘यो गम्भिर अन्याय हो...

नरेन्द्र मोदीको सुरक्षामा महिला एसपीजी कमाण्डो आएकी हुन ?

नयाँदिल्ली, १४ मंसिर । बलिउडमा सफल करियरको आनन्द लिएपछि कंगना रनौत अहिले राजनीतिमा पनि आफ्नो स्थान बनाउन थालेकी छिन् ।   अभिनेत्री भारतीय जनता पार्टी (बीजेपी) की सांसद हुन् । आफ्नो स्पष्ट विचारका लागि परिचित अभिनेत्रीले...

अष्ट्रेलियामा अब १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

सिड्नी - अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन नपाउने भएका छन्। अस्ट्रेलियाको संसदले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्नबाट प्रतिबन्ध लगाउने कानुन पारित गरेसँगै यो नियम लागू भएको हो। यो नियमलाई विश्वमा ठूला सामाजिक सञ्जाल...

चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले

न्युयोर्क, १४ मंशिर । फेसबुकका प्रमुख सञ्चालक मार्क जुकरबर्गले डोनाल्ड ट्रम्पसँग भेटबार्ता गरेका छन् ।   मार ए लागोमा रहेको ट्रम्पको रिसोर्टमा जुकरबर्गले भेटेका हुन । सो भेट पछि उनीहरू बिच चिसिएको सम्बन्धमा एक किसिमले सुधार आएको...

अमेरिकामा बलात्कारपछि हत्या गर्नेको ४५ वर्षमा भयाे पहिचान

काठमाडौं - अमेरिकाको क्यालिफोर्नियामा प्रहरीले ४५ वर्ष पुरानो एउटा बलात्कार र हत्याको मुद्दा हल गरेको छ। १७ वर्षीया एस्थर गोन्जालेजको शव प्रहरीले फेब्रुअरी १०, १९७९ मा रिभरसाइड काउन्टीको राजमार्गनजिकै हिउँको थुप्रोमा फेला पारेको थियो। यसअघि पनि...