भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान

काठमाडौँ । भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान भएको छ । बंगलादेशका जनताले यसलाई ईद उपहार भनेका छन् । भारतले सीमावर्ती ठाकुरगाउँको रानीशंकोई उपजिल्लाको ५६.८६ एकड जमिन बंगलादेशलाई हस्तान्तरण गरेको छ । जवाफमा भारतले...

भियतनाममा सबैभन्दा ठूलो बैंक ठगी गर्ने महिलालाई मृत्युदण्ड

काठमाडौँ । भियतनामको इतिहासमा अहिलेसम्मको सबैभन्दा ठुलो बैंक ठगि प्रकरणमा मृत्युदण्डको सजाय सुनाइएको छ । यस घटनालाई विश्वले अहिलेसम्म देखेको सबैभन्दा ठूलो बैंक ठगी मध्ये एक भनिएको छ । भियतनामको साइगन कमर्शियल बैंकबाट ४४ बिलियन...

छात्राको संवेदनशील अंग छुने गणित शिक्षकलाई रामधुलाई

पटना । भारत बिहारको हाजीपुर जिल्लाको एउटा स्कूलमा त्यस बखत हंगामा भयो, जब स्कूलको भित्रै एकजना शिक्षकलाई गाउँलेहरुले सुरु गरे रामधुलाई। यो घटना औद्योगिक थाना क्षेत्रको राजकिशोर उच्च विद्यालयको हो। विद्यालयकी छात्राहरुले उक्त शिक्षक माथी...

संयुक्त राष्ट्र जलवायु प्रमुखले भने, ‘विश्वलाई बचाउन मात्र २ वर्ष बाँकी’

लन्डन । अहिले जलवायु परिवर्तन एउटा ठूलो समस्या बनेको छ र यससँग लड्नका लागि सारा विश्वले प्रयास गरिरहेको छ । यसै सन्दर्भमा संयुक्त राष्ट्रका जलवायु प्रमुख साइमन स्टिलले जलवायु परिवर्तनको सन्दर्भमा ठूलो चेतावनी दिएका छन्।...

रूस र काजाकिस्तानमा भिषण बाढी, २ लाख बढी बिस्थापित

मस्को । युराल नदीमा पानी बढेपछि रुस र काजाकिस्तानका सहर र सहरहरू बुधबार डुबानमा परेका छन् । जसका कारण एक लाखभन्दा बढी मानिसले क्षेत्र छाड्नुपरेको थियो । रुसको एरेनबर्ग सहरका धेरै भाग पानीमा डुबेका छन्...

अमेरिकामा अश्वेत कार चालक माथी गोरा प्रहरी ४१ सेकेन्डमा ४६ गोली हानेकाे पुष्टी

शिकागो । अमेरिकाको शिकागो प्रहरीले एक व्यक्तिको कारमा ४१ सेकेण्डमा ९६ गोली हानेको खुलेको छ । सो कारमा रहेका अश्वेत चालक डेक्सटर रीडको मृत्यु भएको थियो, जुन घटना गत मार्च २१ गते भएको बताइएको छ...

भाजपाले लोकसभा चुनाव हेर्न २५ देशका पार्टीलाइ बोलायो तर चीन, पाकिस्तान र अमेरिकालाइ दिएन...

नयाँ दिल्ली ।भारतमा अप्रिल १९ देखि सुरु हुने लोकसभा चुनावका बीच भाजपाले विश्वभरका २५ राजनीतिक दललाई आमन्त्रण गरेको छ । द इन्डियन एक्सप्रेसका अनुसार जसको उद्देश्य भारतको चुनावी प्रक्रिया र बीजेपीको चुनावी रणनीति विदेशी दलहरूलाई...

इरानले इजरायलमाथी आक्रमण गरे अमेरिका फलामे ढोका भएर उभिनेछः वाइडेन

वासिंगटन डिसी । इरानले इजरायल माथी हमला गरे अमेरिका इजरायलको रक्षा कवच भएर उभिने भएको छ। तेहरानले वरिष्ठ इरानीलाई मारेको भन्दै आक्रमणको बदला लिन सक्ने चेतावनीका बिचमा अमेरिकाले आफ्नो स्थिति स्पष्ट पारेका हुन् । सोही सन्दर्भमा...

केजरीवाललाई उच्च अदालतले दिएन राहत

काठमाडौँ । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्ली उच्च अदालतले राहत दिन अस्वीकार गरेको छ । मुख्यमन्त्री केजरीवालले दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै दायर गरेको याचिकामा फैसला दिदै उच्च अदालतकी न्यायाधीश स्वर्णकान्त शर्माको...

सुर्य ग्रहणको अवसरमा बिबाह बन्धनमा बाँधिए ४ सय जोडी

मेक्सिको सिटी । मेक्सिकोमा हिजो अर्थात सोमबार बिहान ११ बजे अँध्यारो भयो । यससँगै वर्षको पहिलो पूर्ण सूर्यग्रहण भएको छ । मेक्सिकोसँगै अमेरिका र क्यानडामा पनि यसको प्रभाव देखिएको छ । ग्रहणको बाटोमा पर्ने...