ताइवानको बधाइमा मोदीको प्रतिक्रियाप्रति चीनको विरोध
काठमाडौँ । ताइवानका राष्ट्रपति लाइ चिङको बधाई सन्देशमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको प्रतिक्रियाप्रति चीनले विरोध गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीनको समाचार एजेन्सी ग्लोबल टाइम्सलाई भने, 'ताइवानका नेतालाई प्रधानमन्त्री नरेन्द्र मोदीले...
गाजास्थित शरणार्थी शिविरमा आक्रमण, ३२ जनाको मृत्यु
काठमाडौँ । हमास विरुद्धको युद्धको बीचमा इजरायलले मध्य गाजामा रहेको ७६ वर्षीय नुसिरत शरणार्थी शिविरमा आक्रमण गरेको थियो । यसै क्रममा एउटा विद्यालयलाई निशाना बनाइएको थियो । लडाकु विमानले गरेको यो हवाई हमलामा ३२...
मतगणना सकिएपछि मोदीले दिए राजीनामा
काठमाडौँ । लोकसभा चुनावको नतिजापछि प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले बुझाएको मन्त्रिपरिषद्सहितको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको र प्रधानमन्त्रीलाई नयाँ सरकार गठन नभएसम्म कार्यभार सम्हाल्न आग्रह गरेकी छन्...
ताइवानको सीमा नजिकै देखिए २६ चिनियाँ लडाकु विमान र १० युद्धपोत
काठमाडौँ । ताइवानले मंगलबार र बुधबार बिहान करिब २६ चिनियाँ लडाकु विमान र १० वटा युद्धपोत ताइवानको सीमा नजिकै देखिएको बताएको छ ।
ताइवानी सञ्चारमाध्यमका अनुसार २६ मध्ये १९ वटा लडाकु विमानले चीन र ताइवानबीचको...
गठबन्धन सरकार चलाउन सक्छन् मोदी ?
काठमाडौँ । भारतमा भएको आम निर्वाचनको नतिजामा सत्तारुढ दल भारतीय जनता पार्टीले बहुमत हासिल गर्न नसकेपछि गठबन्धनको सरकार बनाउनु पर्ने बाध्यता बनेको छ ।
भाजपाले यस निर्वाचनमा २४० सिट मात्र जितेपछि अब सरकार बनाउन अन्य...
बेलुनमा फोहोर पठाएपछि दक्षिण कोरियाले खारेज गर्यो उत्तर कोरियासँगको शान्ति सम्झौता
काठमाडौँ । फोहोरले भरिएको बेलुन उडाएको भन्दै दक्षिण कोरियाले उत्तर कोरियासँगको शान्ति सम्झौता स्थगित गरेको घोषणा गरेको छ ।
यद्यपी उत्तर कोरियाले आफ्नो बेलुन उडान गतिविधि बन्द गर्ने बताएको छ । दक्षिण कोरियामा पछिल्लो समय...
ट्रम्प र बाइडेन बाहेक अमेरिकामा तेस्रो राष्ट्रपति उम्मेद्वार ओलिभर को हुन् ?
काठमाडौँ । जब मतदाताहरू अमेरिकी राष्ट्रपतिको चुनावको लागि मतदान गर्न जान्छन्, उनीहरूले मतदान केन्द्रमा उम्मेद्वारको रूपमा कम चिनिने व्यक्तित्व पनि देख्न सक्छन्, त्यो चेज ओलिभर हो ।
चेज ओलिभर यस वर्ष लिबर्टेरियन पार्टीको राष्ट्रपति पदका...
भारतको उत्तर प्रदेशमा उलटफेर, भाजपालाई चुनौती दिदै समाजवादी पार्टी
काठमाडौँ । भारतको लोकसभा निर्वाचनको मत गणना जारी रहेको छ । आज बिहान ८ बजेदेखि शुरु भएको मतगणनामा अहिलेसम्म एनडीए गठबन्धन अगाडी रहेको छ भने इन्डिया गठबन्धनले कडा चुनौती दिएको देखिएको छ ।
अहिलेसम्म एनडीए...
मोदीको वाराणसीबाट ‘ह्याट्रिक’ जित, मतान्तर भने घट्यो
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उतार प्रदेशको वाराणसी निर्वाचन क्षेत्रबाट लगातार तेस्रो पटक जित हासिल गरेका छन् । मोदीले भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार अजय रायलाई एक लाख ५२ हजार ५१३ मतान्तरले पराजित गरेका...
स्मृति इरानी पराजयन्मुख
काठमाडौँ । भारतको उत्तर प्रदेशको चर्चित सिट अमेठीमा कांग्रेस उम्मेदवार किशोरी लाल शर्मा भाजपाकी स्मृति इरानीभन्दा १ लाख २९ हजार मतले अगाडी रहेका छन् ।
गान्धी परिवारका नजिकका मानिने किशोरी लालले हालसम्म करिब चार लाख...