गुजरातमा भयानक सडक दुर्घटना, १० जनाको मृत्यु

नयाँदिल्ली । गुजरातको अहमदाबाद–वडोदरा एक्सप्रेस वेमा भएको भयानक सडक दुर्घटना भएको छ । सो भयानक दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । नादियाद नजिकै तीव्र...

इजरायल र इरानबीच कसको सेना बलियो छ ?

काठमाडौं । सिरियास्थित इरानी दूतावासमा भएको आक्रमणपछि इरान र इजरायलबीच तनाव बढेको छ । इजरायललाई दोष लगाइएको यस हमलामा ११ इरानी सैनिक मारिएका थिए । यसपछि गत शनिबार इरानले इजरायलमाथि मिसाइल र ड्रोन आक्रमण...

पाकिस्तानमा एक्समाथि लगाइएको प्रतिबन्ध हटाउन अदालतको आदेश

इस्लामबाद । पाकिस्तानको उच्च अदालतले माइक्रो ब्लगिङ साइट एक्स (पहिले ट्विटर)माथी प्रतिबन्ध हटाउन आदेश दिएको छ । टविटर ब्लक गर्ने शाहबाज सरकारलाई यसअघिको निर्णय खारेज गर्नका लागि ७ दिनको समय दिएको छ । शाहबाज सरकारले एक्सलाई...

जापानमा बुधबार राति ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

टोक्यो । दक्षिणपश्चिमी जापानमा बुधबार राति छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस)ले बताएको छ । यद्यपि भूकम्पबाट कुनै सुनामी वा क्षतिको रिपोर्ट आएको छैन । युएसजिएसले भूकम्पको केन्द्र उवाजिमाबाट करिब १८...

भारी वर्षापछि दुबईका राजमार्गहरू बाढीले अवरुद्ध

दुबई । कीर्तिमानी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल राजमार्गहरू बाढीले अवरुद्ध भएका छन् भने विमानस्थलका यात्रीहरूलाई बुधबार टाढा रहन आग्रह गरिएको छ । संयुक्त अरब इमिरेट्सको मरुभूमिमा मङ्गलबार करिब दुई वर्षको बराबर दुई...

सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखियो, यस्तो छ कारण

काठमाडौँ । म्यानमारको सेनाले आङ सान सुकी र पूर्व राष्ट्रपति विन मिन्टलाई जेलबाट निकालेर घरमै नजरबन्द गरेको छ । मुलुकमा चर्को गर्मी र गर्मीका कारण दुवै नेतालाई जेलमुक्त गर्ने निर्णय भएको सेनाले जनाएको छ...

इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?

काठमाडौँ । इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा पनि देखिएको छ । गुगलका कर्मचारीहरूले क्यालिफोर्निया र न्यूयोर्कस्थित आफ्नो कार्यालय परिसरमा ब्यानरसहित विरोध प्रदर्शन गरेका छन् । उनीहरूले गुगलले इजरायली सरकारसँग काम गर्न नहुने माग...

भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान

काठमाडौँ । भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान भएको छ । बंगलादेशका जनताले यसलाई ईद उपहार भनेका छन् । भारतले सीमावर्ती ठाकुरगाउँको रानीशंकोई उपजिल्लाको ५६.८६ एकड जमिन बंगलादेशलाई हस्तान्तरण गरेको छ । जवाफमा भारतले...

भियतनाममा सबैभन्दा ठूलो बैंक ठगी गर्ने महिलालाई मृत्युदण्ड

काठमाडौँ । भियतनामको इतिहासमा अहिलेसम्मको सबैभन्दा ठुलो बैंक ठगि प्रकरणमा मृत्युदण्डको सजाय सुनाइएको छ । यस घटनालाई विश्वले अहिलेसम्म देखेको सबैभन्दा ठूलो बैंक ठगी मध्ये एक भनिएको छ । भियतनामको साइगन कमर्शियल बैंकबाट ४४ बिलियन...

छात्राको संवेदनशील अंग छुने गणित शिक्षकलाई रामधुलाई

पटना । भारत बिहारको हाजीपुर जिल्लाको एउटा स्कूलमा त्यस बखत हंगामा भयो, जब स्कूलको भित्रै एकजना शिक्षकलाई गाउँलेहरुले सुरु गरे रामधुलाई। यो घटना औद्योगिक थाना क्षेत्रको राजकिशोर उच्च विद्यालयको हो। विद्यालयकी छात्राहरुले उक्त शिक्षक माथी...