संयुक्त राष्ट्र जलवायु प्रमुखले भने, ‘विश्वलाई बचाउन मात्र २ वर्ष बाँकी’
लन्डन । अहिले जलवायु परिवर्तन एउटा ठूलो समस्या बनेको छ र यससँग लड्नका लागि सारा विश्वले प्रयास गरिरहेको छ ।
यसै सन्दर्भमा संयुक्त राष्ट्रका जलवायु प्रमुख साइमन स्टिलले जलवायु परिवर्तनको सन्दर्भमा ठूलो चेतावनी दिएका छन्।...
रूस र काजाकिस्तानमा भिषण बाढी, २ लाख बढी बिस्थापित
मस्को । युराल नदीमा पानी बढेपछि रुस र काजाकिस्तानका सहर र सहरहरू बुधबार डुबानमा परेका छन् ।
जसका कारण एक लाखभन्दा बढी मानिसले क्षेत्र छाड्नुपरेको थियो । रुसको एरेनबर्ग सहरका धेरै भाग पानीमा डुबेका छन्...
अमेरिकामा अश्वेत कार चालक माथी गोरा प्रहरी ४१ सेकेन्डमा ४६ गोली हानेकाे पुष्टी
शिकागो । अमेरिकाको शिकागो प्रहरीले एक व्यक्तिको कारमा ४१ सेकेण्डमा ९६ गोली हानेको खुलेको छ ।
सो कारमा रहेका अश्वेत चालक डेक्सटर रीडको मृत्यु भएको थियो, जुन घटना गत मार्च २१ गते भएको बताइएको छ...
भाजपाले लोकसभा चुनाव हेर्न २५ देशका पार्टीलाइ बोलायो तर चीन, पाकिस्तान र अमेरिकालाइ दिएन...
नयाँ दिल्ली ।भारतमा अप्रिल १९ देखि सुरु हुने लोकसभा चुनावका बीच भाजपाले विश्वभरका २५ राजनीतिक दललाई आमन्त्रण गरेको छ ।
द इन्डियन एक्सप्रेसका अनुसार जसको उद्देश्य भारतको चुनावी प्रक्रिया र बीजेपीको चुनावी रणनीति विदेशी दलहरूलाई...
इरानले इजरायलमाथी आक्रमण गरे अमेरिका फलामे ढोका भएर उभिनेछः वाइडेन
वासिंगटन डिसी । इरानले इजरायल माथी हमला गरे अमेरिका इजरायलको रक्षा कवच भएर उभिने भएको छ।
तेहरानले वरिष्ठ इरानीलाई मारेको भन्दै आक्रमणको बदला लिन सक्ने चेतावनीका बिचमा अमेरिकाले आफ्नो स्थिति स्पष्ट पारेका हुन् ।
सोही सन्दर्भमा...
केजरीवाललाई उच्च अदालतले दिएन राहत
काठमाडौँ । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्ली उच्च अदालतले राहत दिन अस्वीकार गरेको छ ।
मुख्यमन्त्री केजरीवालले दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै दायर गरेको याचिकामा फैसला दिदै उच्च अदालतकी न्यायाधीश स्वर्णकान्त शर्माको...
सुर्य ग्रहणको अवसरमा बिबाह बन्धनमा बाँधिए ४ सय जोडी
मेक्सिको सिटी । मेक्सिकोमा हिजो अर्थात सोमबार बिहान ११ बजे अँध्यारो भयो । यससँगै वर्षको पहिलो पूर्ण सूर्यग्रहण भएको छ । मेक्सिकोसँगै अमेरिका र क्यानडामा पनि यसको प्रभाव देखिएको छ । ग्रहणको बाटोमा पर्ने...
बाँदरमा पहिलो पटक मानिसमा सर्ने दुर्लभ भाइरस फेला
हङकङ । हङकङका बाँदरमा मानिसमा सर्ने दुर्लभ भाइरस फेला परेको छ ।
हङकङको सेन्टर फर हेल्थ प्रोटेक्शनले जनावरबाट मानिसमा सर्ने भाइरसको दुर्लभ घटनामा बी भाइरसको पहिलो मानव केस घोषणा गरेको हो। सो केन्द्रले जंगली बाँदरलाई...
अमेरिकालाई इजरायल र इरानको बीचमा नआउन चेतावनी
तेहरान । इरानले अमेरिकालाई इजरायल र उसको बीचमा नआउन चेतावनी दिएको छ ।
इरानले सिरियामा रहेको आफ्नो दूतावासमा इजरायलले गरेको आक्रमणको जवाफ दिने तयारी गरिरहेको जनाउँदै अमेरिका साे विवादबाट ‘पछाडि हट्नुपर्ने’ बताएको छ । साथै, मध्यपूर्वमा इरानको प्रमुख...
दुर्ब्याबहार गरेको भन्दै श्रीमतीको निर्ममतापूर्वक हत्या, शवलाइ पारे २ सय टुक्रा
लन्डन । बेलायतबाट एउटा असाध्यै हृदयविदारक घटना सार्वजनिक भएको छ, जहाँ एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या मात्र होइन, उनको शवका २०० भन्दा बढी टुक्रा पारेका छन् ।
श्रीमतीको जघन्य हत्या गरेपछि अभियुक्त २८ वर्षीय निकोलस...