बाढीका कारण मलेसियामा ३५ हजारभन्दा बढी विस्थापित
एजेन्सी । मलेसियामा बाढीका कारण धेरै नागरिक प्रभावित भएका छन् । यहाँको सरकारी प्रकोप नियन्त्रण विभागले दिएको जानकारीअनुसार मलेसियाका कम्तीमा पनि ३५ हजार जना बाढीबाट विस्थापित भएका छन् । मलेसियामा केही दिनदेखि निरन्तर रुपमा...
८ वर्ष यताकै विनाशकारी आँधी : फिलिपिन्समा २०८ जनाको मृत्यु
काठमाडौँ । फिलिपिन्समा आएको शक्तिशाली आँधीमा कम्तिमा २०८ जनाको मृत्यु भएको छ । राई नाम दिइएको सो आँधीका कारण ५२ जना हराइरहेका छन् भने २३९ जना घाइते भएका छन् ।
राई आँधीलाई फिलिपिन्समा पछिल्लो ८...
मलेसिया लगायत ६७ देशबाट नेपाल जाँदा अनिवार्य क्वारेन्टाइन, सबैभन्दा बढि संक्रमित भित्रिने भारतबारे चुपचाप
नेपाल सरकारले मलेसिया लगायत ६७ वटा देशबाट नेपाल फर्किदा अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने बाध्यताकारी नियम बनाएको छ । तर, नेपालमा सबैभन्दा बढि संक्रमित भित्रिने भारतबाट आवत जावत बारे भने सरकार चुपचाप बसेको छ ।
नेपाल...
साउदी अरेबिया नेतृत्वको सेनाद्वारा यमनको राजधानीमा हवाई आक्रमण
काठमाडौँ । साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानामा हुथी मिलिसियाका विरुद्धमा बुधबार हवाई आक्रमण गरेको छ । बुधबार ती विद्रोहीका विरुद्धमा उनीहरुले निर्माण गरेका आश्रयस्थलका साथै उनीहरुद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आक्रमण गरेको हुथीद्वारा...
बेलायतमा एकैदिन कोरोना संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि
काठमाडौँ । बुधबार बेलायतमा कोरोनाको रेकर्डस्तरको वृद्धि मापन गरिएको छ । बुधबार यहाँ ७८ हजार ६ सय १० नयाँ संक्रमित भेटिएका छन् जुन एक दिनमा भेटिएका संक्रमितको सर्वाधिक संख्या हो ।
यसअघि यसै वर्ष ८...
अष्ट्रेलियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित
एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । सार्वजनिक सम्पर्कमा रहेका बेला उहाँ यही मंगलबार सङ्क्रमित हुनुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रधानमन्त्री मोरिसन यसअघि गत शुक्रबार सिड्नीमै रहेको एउटा विद्यालयको...
मलेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु
एजेन्सी । मलेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । घटनामा परेका अरु २७ जना अझै पनि बेपत्ता रहेको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मृत्यु भएका र बेपत्ता भएका...
जनप्रगतिशिल मञ्च मलेसियाको अध्यक्षमा प्रेम पाण्डे तेश्रो पटक निर्वाचित
दिनेश खड्का'खप्तडी'
मलेसिया । नेपाली जनप्रगतिशील मञ्च मलेसियाको आठौँ महाधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः तेस्रोपटक प्रेम पाण्डेलाई अध्यक्षमा चयन गरेको छ ।
मंगलबार भएको महाधिवेशनले प्रेम पाण्डेको अध्यक्षतामा २७ सदस्य नयाँ कार्यसमिति सर्वसहमत चयन...
इन्डोनेसियामा शक्तिशाली भूकम्प, आँधीको चेतावनी
काठमाडौँ । इन्डोनेसियामा मंगलबार ७.६ म्याग्नेच्यूडको भूकम्प गएको छ । देशको फ्लोरेस समुन्द्र नजिकै पर्ने ठाउँमा भूकम्प गएको र आँधीको समेत खतरा रहेको अधिकारीहरुले जनाएका छन् ।
झण्डै एक हजार किलोमिटर टाढादेखि आँधीको संभावना रहेको...
बंगलादेशी श्रमिकका लागि पुनः ढोका खोल्दै मलेसिया
काठमाडौँ । बंगलादेशका प्रवासी कल्याण एवम् रोजगार मन्त्री इमरान अहमदले मलेसियाले यस वर्षको अन्त्यसम्ममा बंगलादेशी कामदारका लागि रोजगारीको बजार पुनः खोल्ने बताएका छन् ।
मलेसियाले सन् २०१८ देखि बंगलादेशी कामदारलाई रोजगारी दिने प्रक्रियामा रोक लगाएको...