साउदी अरेबिया नेतृत्वको सेनाद्वारा यमनको राजधानीमा हवाई आक्रमण

काठमाडौँ । साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानामा हुथी मिलिसियाका विरुद्धमा बुधबार हवाई आक्रमण गरेको छ । बुधबार ती विद्रोहीका विरुद्धमा उनीहरुले निर्माण गरेका आश्रयस्थलका साथै उनीहरुद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आक्रमण गरेको हुथीद्वारा...

बेलायतमा एकैदिन कोरोना संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि

काठमाडौँ । बुधबार बेलायतमा कोरोनाको रेकर्डस्तरको वृद्धि मापन गरिएको छ । बुधबार यहाँ ७८ हजार ६ सय १० नयाँ संक्रमित भेटिएका छन् जुन एक दिनमा भेटिएका संक्रमितको सर्वाधिक संख्या हो । यसअघि यसै वर्ष ८...

अष्ट्रेलियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । सार्वजनिक सम्पर्कमा रहेका बेला उहाँ यही मंगलबार सङ्क्रमित हुनुभएको अधिकारीहरुले जानकारी दिएका छन् । प्रधानमन्त्री मोरिसन यसअघि गत शुक्रबार सिड्नीमै रहेको एउटा विद्यालयको...

मलेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु

एजेन्सी । मलेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । घटनामा परेका अरु २७ जना अझै पनि बेपत्ता रहेको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मृत्यु भएका र बेपत्ता भएका...

जनप्रगतिशिल मञ्च मलेसियाको अध्यक्षमा प्रेम पाण्डे तेश्रो पटक निर्वाचित

दिनेश खड्का'खप्तडी' मलेसिया । नेपाली जनप्रगतिशील मञ्च मलेसियाको आठौँ महाधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः तेस्रोपटक प्रेम पाण्डेलाई अध्यक्षमा चयन गरेको छ । मंगलबार भएको महाधिवेशनले प्रेम पाण्डेको अध्यक्षतामा २७ सदस्य नयाँ कार्यसमिति सर्वसहमत चयन...

इन्डोनेसियामा शक्तिशाली भूकम्प, आँधीको चेतावनी

काठमाडौँ । इन्डोनेसियामा मंगलबार ७.६ म्याग्नेच्यूडको भूकम्प गएको छ । देशको फ्लोरेस समुन्द्र नजिकै पर्ने ठाउँमा भूकम्प गएको र आँधीको समेत खतरा रहेको अधिकारीहरुले जनाएका छन् । झण्डै एक हजार किलोमिटर टाढादेखि आँधीको संभावना रहेको...

बंगलादेशी श्रमिकका लागि पुनः ढोका खोल्दै मलेसिया

काठमाडौँ । बंगलादेशका प्रवासी कल्याण एवम् रोजगार मन्त्री इमरान अहमदले मलेसियाले यस वर्षको अन्त्यसम्ममा बंगलादेशी कामदारका लागि रोजगारीको बजार पुनः खोल्ने बताएका छन् । मलेसियाले सन् २०१८ देखि बंगलादेशी कामदारलाई रोजगारी दिने प्रक्रियामा रोक लगाएको...

मलेसिया सरकारको विदेशी श्रमिक लैजाने तयारी

काठमाडौँ । मलेसियाले सबै क्षेत्रमा विदेशी श्रमिकहरु लिने तयारी थालेको छ । विदेशी श्रमिकको अभाव झेलिरहेको मलेसियाले सबै क्षेत्रमा श्रमिक ल्याउने निर्णय गरेको हो । स्थानीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार मलेसियन सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले...

हङकङका सञ्चार वादशाह दोषी ठहर

काठमाडौँ । हङकङ सरकारले सञ्चार वादशाह जिम्मी लाइसहित अन्य दुई जनालाई दोषी ठहर गरेको छ । ताइनामेन नरसंहारको सम्झनामा आयोजित कार्यक्रममा सहभागी भएको अभियोग लगाउँदै उनीहरुलाई हङकङस्थित एक अदालतले दोषी ठहर गरेको हो । गैरकानुनी...

फ्रान्सले बेइजिङ ओलम्पिक बहिस्कार गर्दैन : राष्ट्रपति इम्यानुअल म्याँक्रो

काठमाडौँ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याँक्रोले फ्रान्सले सन् २०२२ मा हुने हिउँदे ओलम्पिक बहिस्कार नगर्ने बताएका छन् । अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियाले कूटनीतिक रुपमा ओलम्पिक खेल बहिस्कारको घोषणा गरेको पृष्ठभूमिमा राष्ट्रपति म्याँक्रोको सो भनाई...