इजरायलमा पाँचदेखि एघार वर्षका बालबालिकालाई खोप अभियान शुरु
एजेन्सी । इजरायलमा सोमबारदेखि पाँचदेखि एघार वर्षका बालबालिकाकालागि कोभिड–१९ विरुद्ध खोप अभियान शुरु भएको छ । महामारीको लहरबाट बच्न सानै उमेरका बालबालिकालाई खोप लगाउने केही देशहरूमध्ये इजरायल पनि एक भएको छ ।
गर्मीको समयमा यस...
पूर्व राष्ट्रपति चुन डु ह्वानको निधन
काठमाडौँ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति चुन डु-ह्वानको ९० वर्षको उमेरमा मंगलबार निधन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
गम्भीर प्रकारको दीर्घ रोगबाट पीडित चुनको स्थानीय समय अनुसार बिहान ८ः४० बजे आफ्नै घरमा निधन भएको...
पछिल्लो एकदिनमा भारतमा १० हजार ४८८ कोभिड संक्रमित फेला
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ४८८ जना सङ्क्रमित भएका छन् । भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख २२ हजार ७१४ रहेको छ ।
यो सङ्ख्या कूल...
१८०० वर्षअघि गाडिएको ५५०० चाँदीका सिक्का भेटिएपछि
एजेन्सी । पुरातत्वविद्हरूले नदीको गहिराइमा यस्तो सिक्काको थुप्रो फेला पारेका छन्, जुन देखेर उनीहरू छक्क परेका छन् । यी सिक्काहरू १८०० वर्षअघि नदीमा गाडिएको विश्वास गरिन्छ। पुरातत्वविद्हरूले जर्मनीको अग्सबर्गमा यी सिक्काहरू फेला पारेका छन्।
नदीको...
प्रधानमन्त्री कादिमीको ह”त्या प्रयास
काठमाडौं । इराकका प्रधानमन्त्री मुस्तफा अल—कादिमीको ह"त्या प्रयास भएको छ । प्रधानमन्त्री निवासमै रहेका बेला उहाँको ह"त्या प्रयास भएपनि सावधानीका कारण प्रधानमन्त्री बाँच्न सफल भएको सैन्य अधिकारीहरुले जनाएका छन् ।
इराकी संयुक्त कारबाही कमाण्डले जारी...
भारतमा थप १२ हजार नयाँ सङ्क्रमित
एजेन्सी । भारतमा पछिल्लो एक दिनमा थप १२ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
सरकारी अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार थप १२ हजार ८५५ सङ्क्रमित नयाँ भएका हुन् ।
सोही अवधिमा भारतमा देशभरी कुल...
इथियोपियाको हिंसाबारे संयुक्त राष्ट्रसंघको गम्भीर चासो
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पछिल्लो समयमा जारी रहेको हिंसाका बारेमा गम्भीर चासो लिएको बताएका छन ।
उनले भनेका छ्न – पछिल्ला केही दिनमा इथियोपियामा हिंसा भड्किएको छ र यसका कारण देशमा...
शाहरूखका छोरा आर्यनको जमानतका लागि अदालतको १४ शर्त
एजेन्सी। शुक्रबार दिउँसो न्यायाधीश एन. डब्लु साम्ब्रेले पाँच पृष्ठ लामो आदेशमा हस्ताक्षर गर्दै आर्यनका लागि शर्त तोकिएको भारतीय संचारमाध्यमले जनाएका छन ।
उनीहरुका अनुसार आर्यनको औपचारिक जमानत भइसकेको छैन। लागुपदार्थ मुद्दामा पक्राउ परेका उनी बीस...
१०५ विद्रोही मारिएको सैन्य गठवन्धनको दावी
एजेन्सी। साउदी अरव नेतृत्वको सैन्य गठवन्धनले
गरेको छ । यमनी सरकारलाई सहयोग गर्दै आएको गठवन्धन सेनाले विद्रोहीविरुद्ध सुरक्षा कारबाही गर्ने क्रममा उनीहरुको मृत्यु भएको जनाएको छ ।
गठवन्धन सेनाले मारिएका सवै हुथी विद्रोही रहेको पनि स्पष्ट...
मलेसियामा श्रमिकहरुको निश्चित सेवासुबिधा नदिने रोजगारदाताहरुको पहिचान गर्दै सोक्सो
क्वालालम्पुर । मानव संसाधन मन्त्रालयले सामाजिक सुरक्षा संगठन (सोक्सो) लाई कामदारहरूको योगदान भुक्तान गर्न असफल भएका गलत रोजगारदाताहरूमा तीव्र जाँच गर्न आदेश दिएको छ।
मलेसियाली मानव संसाधन मन्त्री डाटुक सेरी एम. सरावननले सोक्सोलाई छिट्टै समस्या...