भारतम थप १४ हजार १४६ जना सङ्क्रमित
एजेन्सी। पछिल्लो एक दिनमा भारतमा १४ हजार १४६ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । यो सङ्ख्या २२९ दिनयताको सवभन्दा कम भएको पनि सो मन्त्रालयले जनाएको...
बेलायतमा एकै दिन ४० हजार भन्दा कोरोना सङ्क्रमित
एजेन्सी। बेलायतमा शनिबार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन् । कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
यहाँ गएको २४ घन्टामा अर्थात् शनिबार...
अफगानिस्तानमा मानवीय सहायताको खाँचो
एजेन्सी। अफगानिस्तानका नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको औँल्याइएको छ । अफगानिस्तानका विषयमा भएको जि२० को जुम बैठकपछि पत्रकारसँग कुराकानी गर्दै इटालीका प्रधानमन्त्री मारिओ ड्राघीले सो कुरा बताएका हुन्।
उक्त बैठकपछि उनले समाचारदाताहरुसँग भने...
मलेसियामा आजबाट पूर्ण मात्रामा खोप लगाएकाले अन्तरराज्य भ्रमण गर्न पाउने
एजेन्सी । मलेसियाले अन्तरराज्य भ्रमणको अनुमति दिने भएको छ । कोभिड -१९ बाट थाला परेको मलेसियाले जारी आवागमन नियन्त्रण आदेशलाई केही हदसम्म सहज बनाउन एक राज्यबाट अर्को राज्यको लागि हिडडुलको अनुमति दिन लागेको हो...
उत्तर कोरियाली नेता किमद्वारा अजेय सैन्य शक्ति निर्माण गर्ने वाचा
एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उनले हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै एक "अजेय" सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन् ।
उक्त अवसरमा आफ्नो उक्त भनाइ पुष्टि गर्दै अमेरिकाले तनाव पैदा नगर्ने...
बेलायतमा कोरोना सङ्क्रमण घटेन, एकै दिन करिब ४० हजार सङ्क्रमित
एजेन्सी। बेलायतमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको छ ।
बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने सङ्क्रमणमा...
हुथी विद्रोही र सेनाबीच भएको भिडन्तमा ८० भन्दा बढीको मृत्यु
एजेन्सी। यमनको मारिब शहरमा हुथी विद्रोही र सरकार समर्थित सेनाका बीचमा मगलबार भएको भिडन्तमा परी ८० भन्दा बढी मारिएका सैन्य स्रोतलाई उद्धृत गर्दै सिन्ह्वा समाचार समितिले जनाएको छ ।
उक्त शहरलाई नियन्त्रणमा लिनका लागि हुथी...
अष्ट्रेलियामा २०२२ सम्म बाह्य पर्यटकलाई प्रतिबन्ध
एजेन्सी । अष्ट्रेलियाले सन २०२२ सम्म बाह्य पर्यटकहरूलाई नभित्र्याउने भएको छ । प्रधानमन्त्री मोरिसनले मङ्गलबार अष्ट्रेलियालीहरू पछि स्वदेश प्रवेशको अबको प्राथमिकता बाह्य पर्यटकहरू भन्दा कुशल आप्रवासीहरू र अन्तरराष्ट्रिय विद्यार्थीहरू हुने बताएका छन् ।
प्रधानमन्त्री स्कट...
भारतमा कोभिडका थप २२ हजार ५०० भन्दा बढी सङ्क्रमित
एजेन्सी। भारतमा कोरोनाभाइरसबाट थप २० हजार ७९९ जना सङ्क्रमित भएका छन् । भारतमा कोरोना सङ्क्रमणको कारण आइतबार थप १८० जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सङ्क्रमणबाट भारतमा हालसम्म चार लाख ४८ हजार ९९७...
वि”षाक्त मदिराको कारण मलेसियामा सेप्टेम्बरमामात्रै ३ नेपालीसहित ३३ को निधन
एजेन्सी । मलेसियाको विभिन्न सात राज्यहरुमा वि"षाक्त मदिराको कारण ३३ जनाको ज्यान गएको छ । विभिन्न समयमा विभिन्न देशका ३३ जनाको मेथानोल नामक वि"षाक्त मिसावट पदार्थ मिसावट मदिराको कारण कूल ३३ जनाको ज्यान गएको...