मुम्बईको क्रुजमा ड्र”ग्स पार्टी, चर्चित शारुख खानका छोरासहित १० पक्राउ
काठमाडौँ । मुम्बई नजिकैको समुद्रमा एउटा क्रुज जहाजमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले छापा मारेर एक चर्चित अभिनेता शारुख खानका छोरासहित १० जनालाई हिरासतमा लिएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार अहिले हिरासतमा रहेका शाहरुखका छोरा...
मलेसियाको साबाह र पेराक राज्यमा ईएमसीओ जारी
मलेसिया । मलेसियाको साबाह र पेराक राज्यमा उन्नत आवागमन नियन्त्रण आदेश (ईएमसिओ) अन्तर्गत रहने भएका छन् । अझैपनि उक्त ईलाकामा कोभिड-१९ प्रकोप निरन्तर रहेकोले ईएमसिओ जारी गरिएको हो ।
विशेषगरी पेराक राज्यको तानजुङ्ग राबुतान र...
कतारमा संसद् सदस्य चयनका लागि पहिलो पटक मतदान
एजेन्सी। कतारमा संसद् सदस्य चयनका लागि शनिबार पहिलो पटक मतदान भएको छ । संसदका कुल ४५ सिट मध्ये ३० सिटका लागि मतदान भएको हो । अरु १५ सिटमा भने राजाले नै मनोनीत गर्ने व्यवस्था...
मलेसियामा विदेशी कामदारको लागि अस्थायी रोजगार भिजिट पासको नयाँ निति प्रस्ताव
एजेन्सी । मलेसियन अध्यागमन विभागले विदेशी कामदारहरुको लागी अस्थायी रोजगार भिजिट पासको लागी नयाँ नीति प्रस्ताव गर्ने भएको छ । अध्यागमन विभागले सरकारलाई विदेशी कामदारहरुको लागी अस्थायी रोजगार भिजिट पास (पीएलकेएस) जारी र नवीकरण...
भारत–चीनबीच पुनः सीमामा तनाव
एजेव्न्सी । भारतले चीनमाथि लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा सैनिकको सङ्ख्या बढाइरहेको आरोप लगाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार चीनले सीमा क्षेत्रमा हतियारको तैनाथी पनि बढाएको आरोप लगाएका हुन्...
टोर्नाडोद्वारा अष्ट्रेलियालीमा क्षति
एजेन्सी। बिहीबार सिड्नीको पश्चिमी ग्रामीण क्षेत्रमा आएको आँधीले घर र बिजुली आपूर्तिमा क्षति पुर्याएको छ। मौसम विज्ञान ब्युरोका अनुसार आँधी अष्ट्रेलियाको सबैभन्दा ठूलो शहरको पश्चिममा विकसित टोर्नाडोले बाथर्रस्ट क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
त्यहाँका घर,...
कैदीहरुबीच भएको झडपमा २४ को मृत्यु, ४२ घाइते
एजेन्सी । इक्वेडरको एक कारागारमा भएको झडपमा परेर मृत्यु हुने कैदीहरुको संख्या कम्तीमा पनि ३० पुगेको छ । बुधबार यहाँका कैदीमध्ये ३० जनाको मृत्यु भएको बताइएको छ ।
यसअघि २४ जनाको मृत्यु भएको र अरु...
‘अफगान आकाशमा अमेरिकी पाइलटविहीन ड्रोन गस्ती
एजेन्सी। अफगान सरकारी अधिकारीहरूले संयुक्त राज्य अमेरिकालाई अफगान आकाशमा पाइलटविहीन ड्रोन गस्ती रोक्न आग्रह गरेका राज्य संचालित बख्तर न्यूज एजेन्सीले मङ्गलबार जानकारी गराएका छन् ।
अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी संयुक्त राज्य अमेरिकाले अफगान सरकारप्रति...
स्विट्जरल्यान्डमा समलिंगी विवाहलाई मान्यता
एजेन्सी। स्विट्जरल्यान्डमा समलिंगी विवाहलाई मान्यता दिइने भएको छ । आईतवार भएको जनमत संग्रहमा झन्डै दुईतिहाईले समलिंगी विवाहलाई मान्यता दिनुपर्ने पक्षमा मतदान गरेका थिए ।
यो सँगै स्विट्जरल्यान्ड पश्चिम युरोपमा समलिंगीलाई मान्यता दिने अन्तिम राष्ट्र बनेको...
चार जनाको ह’त्या गरि व्यस्त चोकमा श”व झु”न्डाइयो
एजेन्सी। तालिवानले अप'रहणको आरोप लागेका चार जनालाई गोली हानी ह'त्या गरेर उनीहरुको शब सार्वजनिक स्थलमा झु'न्डाएका छन् ।
तालिवानका एक वरिष्ठ अधिकारीले अपराध गर्नेलाई सरकारले कठोर सजाँय दिने चेतावनी दिएको दुई दिन नबित्दै हेरात सहरमा...