मेस्सीबिना पिएसजीको अर्को जित

काठमाडौं। स्टार खेलाडी लियोनल मेस्सीबिना फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अर्को जित निकालेको छ । शनिबार राति भएको खेलमा घरेलु टोली पिएसजीले मोन्ट पेलियरलाई २-० गोल अन्तरले पराजित गरेको हो । अपराजित पिएसजीको...

नेपालीहरु अब मलेसिया जान पाउने

काठमाडौं । मलेसियामा लामो समयदेखि जारी आवागमन नियन्त्रण आदेश (एमसिओ) खुकुलो हुने भएको छ । पछिल्लोपटक मलेसियन सरकारले कोभिड-१९ नियन्त्रण गर्ने हेतुले जारी गरेको नेसनल रिकभरी प्लान (पिपिएन) अन्तर्गत नेपाल लगायतका पाँच देशका आप्रवासीहरुलाई...

ज्वालामुखीबाट करिब २० घरहरू ‘ध्वस्त’ (भिडियो)

एजेन्सी। स्पेनको क्यानरी टापुमा आएको ज्वालामुखीले करिब २० घरहरू ध्वस्त पारेको स्थानीय अधिकारीहरूले सोमबार पुष्टि गरेका छन् । स्थानीय समयअनुसार आइतबार आएको ज्वालामुखीका कारण निस्किएको लाभा र खरानी वायुमण्डलमा फैलिँदा कम्तीमा पाँच हजार व्यक्तिलाई उनीहरूको...

यमन झडपमा परी कम्तीमा पचासको मृत्यु

एजेनसी । यमनको मध्य प्रान्त अल बायदामा भएको झडपमा परी सरकार समर्थक सैनिक र विद्रोही गरी कम्तीमा ५० मारिएका छन । एएफपी समाचार समितिलाई सैनिक स्रोतले जानकारी दिएको जानकारी अनुसार झडपको क्रममा मारिएका व्यक्तिहरुमा एक...

कोभिड-१९ महामारीबाट तङ्ग्रिदै मलेसिया: चहलपहल बढ्यो (फोटोसहित)

क्वालालम्पुर । मलेसियामा १० सेप्टेम्बरदेखि आवागमन खुकुलो पार्ने गरी अगाडि बढीको छ । मलेसियका प्रधानमन्त्री दातुकसेरी इस्माइल सब्रि याकुबले "नेसनल रिकभरी प्लान" (पिपिएन) सार्वजनिक गरेर कोभिड-१९ बाट बिस्तारै सामान्य जनजीवनमा फर्किने योजना रहेको बताएका...

भिषण वर्षामा परि १२ जनाको मृत्यु

एजेन्सी। पाकिस्तानमा भिषण वर्षा भएको छ । सो वर्षामा परेर कम्तीमा पनि १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा भिषण मात्रामा वर्षा भएको छ । गत शनिबारदेखि...

थप कडाईकासाथ् यौ”न दुर्व्यवहार सम्बन्धी कानून ल्याउदै मलेसिया

एजेन्सी। मलेसियामा यौ न उत्पीडनलाइ सम्बोधन गर्न को लागी एक विशेष कानून यस बर्ष संसद मा पेश हुने अपेक्षा गरिएको छ। महिलालाई थप सुरक्षित र अधिकार सम्पन्न बनाउनको लागि यौ न उत्पीडन सम्बन्धि ल्याउन...

भारतमा कोरोनाभाइरसबाट थप ३३ हजार सङ्क्रमित

एजेन्सी। भारतमा कोरोनाभाइरसबाट थप ३३ हजार ३७६ जना सङ्क्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार विहान दिएको जानकारीअनुसार नयाँ थपिएका सङ्क्रमितमध्ये २५ हजार १० जना केरलाका राज्यमा मात्रै रहेका छन् । पछिल्लो समय केरलामा...

इन्डोनेसियाको जेलमा भएको आगलागीमा परी ४४ जनाको मृत्यु

एजेन्सी। इन्डोनेसियाको एक जेलमा भएको आगलागीमा परी मुत्यु हुनेको सङ्ख्या ४४ पुगेको बताइएको छ । इन्डोनेसियाको राजधानी जकार्तानजिकैको तांगेराब भन्ने नगरमा रहेको एक जेलमा गत बुधबार आगलागी भएको इन्डोनेसियाको कानून तथा मानवअधिकार मन्त्रालयले जानकारी...

मलेसीयाली आमाहरूले नागरिकता समानताको लडाइ जिते

एजेन्सी। मलेसियामा आमाहरूको एक समूहले बिहीबार एउटा ऐतिहासिक कानूनी लडाइँ जितेको छ । उक्त समूह विदेशमा बच्चा जन्माउने महिलाहरूलाई प्रभावित पार्ने गरी लागू गरिएको भेदभावपूर्ण नागरिकता सम्बन्धी नियमलाई उल्ट्याउन सफल भएको छ। उक्त नियमले विदेशी...