पाँच पत्रकार गिरफ्तार

  एजेन्सी। अफगानिस्तानमा तालिबान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार भएका छन् । कामचलाउ नयाँ सरकार बनेको भोलिपल्ट नै बुधबार काबुलस्थित एक पत्रिकाका पाँच पत्रकारहरु गिरफ्तार भएको जनाइएको छ । इटिलाट्रोज नामक पत्रिकाका प्रधान सम्पादक जाकी डार्याबीले...

आजमात्रै मलेसियामा १९ हजारबढी संक्रमित थपिदा २२ हजारबढी निको भए

मलेसिया । मलेसियामा कोरोनाभाइसर कोभिड-१९ बाट पछिल्लोपटक अत्याधिक संक्रमित बढेका छन् । गत २४ घण्टामा १९ हजार ७३३ जना संक्रमित भएका छन् । हालसम्म मलेसियामा २ लाख ४८ हजार ६७३ मा सक्रिय संक्रमण रहेको मलेसियन...

तलिबानद्वारा सरकार गठन

एजेन्सी। तालिबानले हिजो सरकार गठन गरेका छन् । उनीहरुले गठन गरेको सरकार उदार नभएको अर्थात् कडा खालको भएको भन्दै त्यसको विरोध भएको छ । केही दिनअघि मात्र पनि तालिबानले सरकारमा महिलाको प्रतिनिधित्व गराउनुपर्ने माग गर्दै...

क्यानडाका प्रधानमन्त्री जस्टिनमाथि ढुंगा प्रहार

एजेन्सी । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई लक्ष्यित गर्दै ढुंगा प्रहार भएको छ । यद्यपि, उनलाई कुनै चोट लागेको छैन । सोमबार ओन्टारियोको लन्डन शहरमा एक ब्रुअरीको भ्रमणबाट फर्केर बस चढ्दै गर्दा टुडोमाथि ढुंगा प्रहार...

इराकमा आइएस समूहद्वारा आक्रमण, १३ सुरक्षाकर्मीको निधन

  एजेन्सी। किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस)ले शनिबार राति प्रहरी चौकीमा आक्रमण गरेको छ । उक्त घटनामा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको इराकको प्रान्तीय प्रहरी स्रोतले आइतबार पुष्टि गरेको हो । उक्त घटनामा छ सुरक्षाकर्मी घाइते...

आजमात्रै मलेसियामा २० हजारबढी संक्रमित थपिदा ३३६ जनाको निधन

मलेसिया । मलेसियामा कोरोनाभाइसर कोभिड-१९ बाट पछिल्लोपटक अत्याधिक संक्रमित बढेका छन् । गत २४ घण्टामा २० हजार ३९६ जना संक्रमित भएका छन् । संगै हालसम्म मलेसियामा २ लाख ५५ हजार ७८९ मा सक्रिय संक्रमण रहेको...

प्रधानमन्त्री सुगाले राजीनामा दिने

एजेन्सी। जापानका प्रधानमन्त्री योशिहिडे सुगाले प्रधानमन्त्री पदबाट राजिनामा दिने भएका छन । कोरोनाभाइरसको महामरी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएकाले उहाँले राजीनामा दिन लागेका हुन्। प्रधानमन्त्रीको जिम्मेबारी लिएको झण्डै एक बर्षमै उनि...

अफगानिस्तानमा भूकम्प

  एजेन्सी। अफगानिस्तानको फाएजाबादबाट ५७ किलोमिटर उत्तरपश्चिममा रेहको स्थानमा ५.० म्याग्नीज्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) बिहीबार जानकारी दिएको छ । ग्रीनवीच समयानुसार ०४ः५ सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु १०...

अमेरिकी सेनाले छाड्यो अफगानिस्तान, तालिबानी लडाकुको खुसियाली

काठमाडौँ । अमेरिकाको अन्तिम टुकुडीले पूर्व सम्झौताअनुसार अफगानिस्तान छाडेको छ । यसअघि अफगानिस्तान र तालिबानबीच भएको अमेरिकाले ३१ अगस्टभित्र सबै सैनिकलाई फिर्ता लग्ने सहमति बनेको थियो । अमेरिकी सैनिकले काबुल छाडेसँगै तालिबानी लडाकुहरुले खुसीमा बन्दूक...

शौचालयमा लुकेको अजिङगरले टोकेपछी

काठमाडौँ । सर्पको नाम सुन्ने बित्तिकै धेरै मानिसहरुको शरीर थरथर काँप्छन्, जबकि सर्पको सामना गर्दा यमराजको दर्शन जस्तो लाग्छ । तर अजिङगरले अस्ट्रियाको मानिसलाई यस्तो पीडा दिएको छ, जुन कल्पना गर्न गाह्रो छ ।...