अस्पतालमा आगलागी हुदा ४१ को निधन

एजेन्सी। इराकको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ । इराकको दक्षिण प्रान्त धिक्वारमा सो दुर्घटना भएको हो । उक्त अस्पतालमा कोभिड १९का विरामीहरुको उपचार जारी रहेको थियो । अस्पतालमा...

युरो कप २०२० को उपाधि इटालीलाई

काठमाडौं । इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै इटालीले युरो कप २०२० को उपाधि जितेको छ। सोमबार विहान लन्डनस्थित वेम्बली रंगशालामा घरेलु टिम इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै इटालीले युरो कप...

अर्जेन्टिनालाई ठूलो उपाधि दिलाउने मेस्सीको सपना पूरा

एजेन्सी। दक्षिण अमेरिकी फुटबलका दुई महाशक्तिबीचको खेलमा आइतबार अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिका २०२१ जितेको छ । अर्जेन्टिनाको यस ऐतिहासिक जितमा एन्जेल डी मारियाले पहिलो हाफमा एक मात्र गोल गरे । यससँगै लियोनल मेसीको अर्जेन्टिनाका...

कोभिड-१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो

  एजेन्सी। कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख २१ हजार ६५ जनाको मृत्यु भएको छ । विश्वभरी कूल...

नेपाल र चीनसहित पाँच मुलुकद्वारा आपतकालिन आपूर्ति संयन्त्र शुभारम्भ

काठमाडौं । नेपाल र चीनसहितका पाँच मुलुकले संयुक्तरुपमा आपतकालिन आपूर्ति संयन्त्र शुभारम्भ गरेका छन् । चीनको छेङ्दुमा चीनसहित दक्षिण एसियाली मुलुकहरुले उक्त संयन्त्र स्थापना गरेका हुन्। पाण्डाको बासस्थान भनिने चीनको छेङ्दुमा चीनसहित दक्षिण एसियाली मुलुकहरु...

कोरियामा कोभिडका सङ्क्रमित बढ्न थाले

एजेन्सी । दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहर फेरि बढ्न थालेका छन् । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कोभिडका सङ्क्रमितहरु बढेका बुधबार स्वास्थ्य अधिकारी जानकारी दिएका छन् । यहाँ केही दिनयता कोभिडका...

मोदी मन्त्रिपरिषदमा ४३ मन्त्री थपिँदै

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज आफ्नो मन्त्रिपरिषदमा ब्यापक फेरबदल गर्दैछन् । नयाँ ४३ जना मन्त्रीले आज ६ बजे सपथ ग्रहण लिने कार्यक्रम तय गरिएको छ । दोस्रो कार्यकालमा मोदीले पहिलोपटक मन्त्रिपरिषदमा फेरबदल गर्न लागेका...

जर्मनीले विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध हट्ने

एजेन्सी। जर्मनीले कोभिड–१९ का कारण बेलायती, पोर्चुगाली, रूसी भारतीय र नेपाली पर्यटकलाई लगाएको यात्रा प्रतिबन्ध बुधबारदेखि हट्ने भएको छ । दुबै खोप लगाइसकेका र कोभिड–१९ सङ्क्रमण नरहेका पर्यटकहरूले जर्मनी पुगेपछि क्वारन्टीनमा समेत बस्नु नपर्ने...

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुग्यो

एजेन्सी। फिलिपिन्समा आइतार भएको सैनिक विमान दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५० पुगेको यहाँको रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ । फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा आइतबार दुर्घटनाग्रस्त भएको थियो । त्यसमा...

भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुग्यो

एजेन्सी। भारतमा कोरोना भाइरस निको हुने दर बढेको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९७।११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । गत २४ घण्टामा भारतमा ३९...