जर्मनीले विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध हट्ने

एजेन्सी। जर्मनीले कोभिड–१९ का कारण बेलायती, पोर्चुगाली, रूसी भारतीय र नेपाली पर्यटकलाई लगाएको यात्रा प्रतिबन्ध बुधबारदेखि हट्ने भएको छ । दुबै खोप लगाइसकेका र कोभिड–१९ सङ्क्रमण नरहेका पर्यटकहरूले जर्मनी पुगेपछि क्वारन्टीनमा समेत बस्नु नपर्ने...

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुग्यो

एजेन्सी। फिलिपिन्समा आइतार भएको सैनिक विमान दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५० पुगेको यहाँको रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ । फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा आइतबार दुर्घटनाग्रस्त भएको थियो । त्यसमा...

भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुग्यो

एजेन्सी। भारतमा कोरोना भाइरस निको हुने दर बढेको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९७।११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । गत २४ घण्टामा भारतमा ३९...

आणविक ऊर्जा एजेन्सीका उपप्रमुखले इरानको भ्रमण गर्ने

एजेन्सी। राष्ट्रसंघीय आणविक ऊर्जा एजेन्सी (आइएईए) का उपमहानिर्देशक मास्सिमो अपारोले अर्को साता इरानको भ्रमण गर्नु हुने भएको छ । आइएईएलाई इरानी आणविक कार्यक्रमको सुपरीवेक्षणका लागि अबरोध उत्पन्न भएपछि पहिलो पटक उपमहानिर्देशक त्यसतर्फ जान लागेका...

फिलिपिन्समा सैनिक विमान दुर्घटनाग्रस्त, १७ को निधन

एजेन्सी । फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । सैनिकहरु चढेको उक्त विमानमा सवारमध्ये करिब ४० जना घाइते भएका छन् । सी–१३० हर्कुलस विमानमा ९२...

सहकर्मीलाई चुम्बन गरेपछि माफी माग्दै बेलायतका स्वास्थ्यमन्त्रीको राजिनामा

एजेन्सी । सहकर्मीलाई चुम्बन गरेर चर्चामा आएका बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन्। ह्यानककले शनिबार प्रधानमन्त्री बोरिस जोन्सनलाई राजीनामा बुझाएका हुन्। केही दिनअघि तीन जना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीच चुम्बनको...

मलेसियामा ५ हजार ८१२ संक्रमित थपिदा ८२ जनाको निधन

मलेसिया । मलेसियामा कोरोनाभाइसर कोभिड-१९ बाट गत २४ घण्टामा ५ हजार ८१२ जना संक्रमित भएका छन् । यो संगै हालसम्म मलेसियामा ७ लाख २२ हजारबढी संक्रमित भएका छन् । त्यस्तै गत २४ घण्टामा ६ हजार...

एनआरएन मलेसियाद्वारा कोरोना पीडितहरुको लागि आर्थिक सहयोग

एनआरएन मलेसियाले नेपालमा कोरोना पीडितहरुको लागि मलेसियन रिंगेट १ लाख १ हजार भन्दा बढी अर्थात नेपाली रुपैयाँ २८ लाख भन्दा बढि आर्थिक संकलन गरेर नेपाल पठाएको छ । एनआरएन मलेसियाद्वारा एक विज्ञप्ति जारी गर्दै...

फिलिपिन्सका पूर्व राष्ट्रपति अक्वीनोको निधन

एजेन्सी । फिलिपिन्सका पूर्व राष्ट्रपति बेनिग्नो अक्वीनोको ६१ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । लामो समयदेखि सख्त बिरामी पर्नु भएका अक्वीनो सन् २०१० देखि २०१६ सम्म फिलिपिन्सको राष्ट्रपति थिए । उनको शासनपछि...

जुन २७ तारिखबाट मलेसियाको उडान सुरु हुने

नेपाल सरकारले मलेसियाको लागि जुन २७ तारिखबाट उडान तालिका बनाएको छ । नेपाल सरकारबाट ३० सम्मका लागि उडान तालिका सार्वजनिक आएको छ । यसअनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट...