चीनमा ग्यास बिस्फोटनबाट १२ जनाको निधन
एजेन्सी । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ...
भारतमा साेमबार ३३ सयको निधन, संक्रमण दर घट्दै
दिल्ली । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट भारतमा एकैदिन ३ हजार ३०३ जनाले ज्यान गुमाएका छन् । दैनिक संक्रमित हुनेको संख्या भने ओरालो लाग्दै आएको सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ ।
गत २४ घण्टामा यहाँ...
नेपालको उच्च शिक्षा गुणस्तर सुधारको लागी विश्व बैंकको ७ अर्ब सहायताको घोषणा
वासिङ्टन । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि ६० मिलियन अमेरिकी डलर (७ अर्ब २ करोड रुपैयाँ) सहायताको घोषणा गरेको छ । बैंकको बोर्ड अफ डाइरेक्टरले शुक्रबार उक्त सहायताको अनुमोदन गरेको विश्व...
गत वर्षको तुलनामा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु
एजेन्सी । सन् २०२० अर्थात् गत वर्षको तुलनामा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु भएको पाइएको छ । सन् २०१९ को अन्त्यमा चीनको हुबे प्रान्तको वुहान शहरमा कोभिड १९ को भाइरस देखा परेको थियो ।...
मलेसियाको लकडाउन २ हप्ता जुन २८ सम्मको लागि थपियो
मलेसियामा लकडाउन २ हप्ताको लागि अर्थात जुन २८ सम्मको लागि थपिएको छ ।
लगातार नयाँ कोरोना बिरामिको संख्या बढेपछि मलेसियामा जुन १ तारिख देखि पूर्ण लकडाउन लगाउन थालिएको थियो । तर, झन्डै दुई हप्ता भईसक्दा...
कोरोना भाइरसविरुद्धको खोप बहराइनमा प्रभावकारी भएको ‘आरडीआइएफ’को दावी
एजेन्सी । रुसको डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआइएफ)ले आफुले बनाएको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक–भी बहराइनमा ९४.३ प्रतिशत प्रभावकारी भएको दावी गरेको छ । बहराइनमा चलिरहेको खोप अभियानको प्रभावकारिताबारेमा अनुसन्धान गर्दा यस्तो नतिजा देखिएको बहराइनको स्वास्थ्य...
आफ्ना नागरिकहरुलाई भ्रमणका लागि अनुमति दिन भारतको आग्रह
एजेन्सी । भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ । भारतले चिनियाँ नागरिकहरुलाई भारत भ्रमण गर्न दिन पनि तयार रहेको समेत बिहीबार जानकारी दिएको छ । दुबै तर्फबाट आवतजावत...
म्यान्मारमा विमान दुर्घटना
एजेन्सी । म्यान्मारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण बिहीबार बिहान एउटा सैनिक दुर्घटनाग्रस्त भएको छ । विमानमा १४ जना सवार रहेका थिए । राजधानी नापिटअबाट पिइन ऊ एल्वीनतर्फ उडिरहेको उक्त विमान स्थानीय समय अनुसार...
८० करोड नागरिकलाई सित्तैमा खानेकुरा दिने मोदीको घोषणा
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउने नोभेम्बरसम्म ८० करोड नागरिकलाई सित्तैमा खानेकुरा दिने घोषणा गरेका छन् । सोमबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै मोदीले कोरोनालाई पछिल्लो शताब्दीको सबैभन्दा ठूलो महामारी भएको भन्दै यस्तो...
टोकियो ओलम्पिकः प्रत्येक खेलाडीले १४ कन्डम पाउने, तर प्रयोग गर्न नपाउने
एजेन्सी । जापानको टोकियोमा २३ जुलाईदेखि ८ अगस्त सम्म आयोजना हुने ओलम्पिक खेलका लागि भव्य तयारी भइरहेको छ। तयारीको बारेमा नयाँ–नयाँ समाचार बाहिर आईरहेका छन । यसैबीच आयोजक समितिले खेलाडीहरुलाई वितरण गर्न ठूलो मात्रामा...